Monday, March 27, 2023

घरदैलो अभियान सकेर उम्मेदवारहरू चुनावी सभामा केन्द्रीत

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – उम्मेद्वारहरू एक चरणको घरदैलो अभियान सकेर चुनावी सभामा केन्द्रीत हुन थालेका छन् । नागरिक भने उम्मेदवारसँग जनजीविकासँग सम्बन्धीत मागहरू राखिरहेका छन् ।

घरदैलोमा धाइरहेका उम्मेदवारहरूले सामान्यदेखि विकास निर्माणका ठूलठूला आश्वासन दिइरहेका छन् । तर नागरिकले उम्मेदवारसँग राख्ने अपेक्षा, विकास निर्माणका ठूला आयोजनाभन्दा दैनिक जीवनयापनका क्रममा जोडिने स–साना योजना माग गर्ने गरेका छन् ।

कमलामाई नगरपालिका २ भद्रकालीका सन्तोष शर्माले मलबीउ, सिँचाई कुलोको सुविधा लगाएतका योजना ल्याउने उम्मेदवारलाई मत दिने बताउनुभयो । किसान उम्मेदवारबाट किसानमैत्री नीतिको अपेक्षामा छन् । गुणस्तरीय शिक्षा, सिपमुलक तालिम, आयआर्जनमुलक सीप र रोजगारीको अपेक्षामा युवाहरू छन् ।

जिल्लामा पछिल्ला केही वर्षयता पर्यटन व्यवसाय फस्टाइरहेको छ । साहसिक पर्यटनलाई अझै व्यवस्थित बनाउने गरि योजना र कानुन बनाउन प्रतिवद्धता जनाउने उम्मेदवार कतिपयको रोजाइमा छन् । फरक फरक मतदाता र समुदायको आवश्यकता फरकफरक भएजस्तो माग पनि भिन्नभिन्न छ ।

तर समग्रमा दैनिक जनजीवनमा आवश्यक पर्ने, पानी, सरसफाइ, स्वास्थ्य, शिक्षा, बाटो, पुल पुलेसा लगाएतको सहजता नागरिकको मुख्य माग छ ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles