Monday, March 27, 2023

सिन्धुलीमा सवारी कारबाहिबाट एक महिनामै झण्डै ३४ लाख राजश्व संकलन

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – असोज महिनामा सिन्धुली ट्राफिक प्रहरीले ३३ लाख ९० हजार रुपैँया राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरि सवारी चलाएका ३२ सय ५० सवारीबाट उक्त जरिवाना संकलन गरिएको कार्कीले बताउनुभयो ।

तथ्यांक अनुसार सिन्धुलीमा सबैभन्दा बढि ट्राफिक नियम उल्लंघन गर्नेमा सुमो/उईँगर र हायस/माइक्रो अघि छ । भदौ महिनामा ८०३ वटा सुमो/उईँगर र हायस/माइक्रोलाई कार्वाही गर्दा आठ लाख ६३ हजार राजश्व संकलन गरिएको कार्कीले बताउनुभयो ।

त्यस्तै, एक महिनामा ४९६ ट्रक, पाच सय ८२ बस, एक सय ५३ ट्रयाक्टर, सात सय ८३ मोटरसाइकल र चार सय ३३ अटो ट्राफिक कार्वाहीमा परेका छन् । ट्राफिक नियमको उल्लंघन गरेबापत ट्रकबाट पाच लाख १७ हजार, बसबाट छ लाख १४ हजार, ट्रयाक्टरबाट एक लाख ५८ हजार, मोटरसाइकलबाट आठ लाख १५ सय रुपैँया जरिवाना असुल गरिएको छ ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles