Monday, March 27, 2023

विपीको फोटोमा माल्यार्पण गरी शुरु भयो सुनकोशीमा एमालेको चुनावी अभियान

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली- सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापाले जननायक स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको फोटोमा माल्यार्पण गरी जन्म थलो दुम्जाबाट चुनावी अभियान प्रारम्भ गर्नुभएको छ ।

आइतवार बिहान विपीको मन्मथलो दुम्जामा पुगेर एमालेका उमेदवार थापाले औपचारिक रुपमा नेता कार्यकर्ताको उपस्थितिका बीच सुनकोशी गाउँपालकामा चुनावी अभियान प्रारम्भ गर्नुभएको हो ।

स्वर्गीय कोइरालाको फोटोमा माल्र्यापण गरी प्रारम्भ गरिएको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै एमालेका तर्फबाट उमेदवार बन्नुभएका थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा विपीले गर्नुभएको योगदानको स्मरण गर्दै अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी बलियो बनाउन आफु निरन्तर लागिरहने बताउनुभयो ।

उहाँकै पुख्र्यौली घरबाट लोकतान्त्रिक आन्दोलनको बलमा प्राप्त भएको निर्वाचन अभियानको थालनी गर्न पाउँदा आफु गौरवान्वित भएको बताउनुभयो ।

उहाँले विपीले देखाउनु भएको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शबाट आफु अत्यन्त प्रभावित भएको र त्यसलाई अनुशरण गरिरहने प्रण गर्नुभयो ।

उहाँले देखाएको बाटोबाटै नेपालमा निरंकुश शासन व्यवस्थाको अन्त्य भएको बताउँदै सिन्धुली जिल्लाकै बौद्धिक उमेदवार समेत मानिनु भएका थापाले इतिहासलाई विर्सने नभई सम्मान गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । थापाले नेपालको निरंकुशता बिरोधी आन्दोलनमा सहादत प्राप्त गर्ने महान शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

सुनकोशी गाउँपालिकामा रहनुभएका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले आउँदो निर्वाचनमा विपीको आदर्श मूल्य र मान्यतालाई कहिल्यै भुल्न नसक्ने बताउँदै उहाँको जन्मथालोलाई संग्राहालयका रुपमा बिकास गर्न आफुले भूमिका निर्वाह गर्ने उद्घोष गर्नुभयो ।

स्वर्गीय मातृका प्रसाद कोइरालाले स्थापना गर्नुभएको विद्यालयलाई नमुना विद्यालयका रुपमा विकासगरी उहाँको योगदानको चर्चा गर्नुभयो ।

निरंकुश शासन व्यवस्थाका वेलामा आम जनतालाई सुसुचितगरी जनमत तयार पार्ने उदेश्यले स्थापना गरिएको उक्त विद्यालयलाई गाउँपालिकाकै नमुना विद्यालयमा रुपमा विकास गराउनका लागि आफ्नो तर्फबाट भूमिका खेल्ने बताउनुभयो ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles