Monday, March 27, 2023

सिन्धुली अस्पतालबाट थप ६ वटा सेवा प्रदान गरिदै

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – सिन्धुली अस्पतालबाट थप ६ वटा सेवा प्रदान गरिने भएको छ । अस्पतालको ४५ औ वार्षिक उत्सवलाई लक्षित गदै अस्पतालबाट प्रदान गरिने सेवालाई थप विस्तार गदै लैजान लागिएको अस्पतालले हिजो शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

अस्पतालले आज आईतबार बाट विपन्न नागरिकलाई आकस्मिक उपचार सेवा, स्तन क्यान्सर स्किृनिङ सेवा, जनआन्दोलन घाईतेको निशुल्क उपचार सेवा, परिवार नियोजन किशोरी कशोर स्वास्थ्य सेवा र मुख्यमन्त्री जनता स्वास्थय परिक्षण कार्यक्रम संचालन गर्ने छ ।

बिपन्न नागरिक आकस्मिक उपचार कार्यक्रम अन्तर्गत विपन्न नागरिकका निम्ति आकस्मिक तथा (आइसियु) उपचार कोष स्थापना गरिने र यस कोषमा अन्य स्रोतबाट प्राप्त सहयोग रकम थप गदै कोषको रकम विपन्न नागरिकको उपचारमा खर्च गरिने र ३० वर्ष माथिका महिलाहरूको विशेषज्ञ चिकित्सकद्वारा स्तन क्यान्सरको पहिचान गरि क्यान्सरको आशङ्का गरिएका महिलाहरूको निदानात्मक जाँचको लागि सम्बन्धित अस्पतालमा प्रेषणको व्यवस्था मिलाइने मेडिकल सुपरिटेण्डेन उमेश प्रधानले बताउँनु भयो ।

उहाँका अनुसार सम्बन्धित निकायबाट परिचय पत्र प्राप्त गरेका जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गरिने र १६ वर्ष भन्दा माथिका हर्नियाँ भएका सेवाग्राहीहरूको निःशुल्क शल्यक्रिया गरिने छ ।

यस्तै, परिवार नियोजन किशोर किशोरी स्वास्थ्य सेवा अन्तर्गत परिवार पुरा भएका पुरुष तथा महिलाहरुलाई स्वास्थ्य कार्यालयसंग समन्वयन गरि मिनिल्याप र भ्याक्सेटोमि बिधि मार्फत निशुल्क बन्धयाकरण सेवा उपलब्ध गराईने र मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम व्यवस्थापन कार्यबिधि २०७९ बमोजिम मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरिने छ ।

सिन्धुली अस्पतालले आजको दिनसम्म २४ सै घण्टा आकस्मिक सेवा, फर्मेसी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, प्रसूति सेवा, एम्बुलेन्स सेवा, हाडजोर्नी, बालरोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, साइक्याट्रिक र रेडियोलोजी विशेषज्ञ सेवा लगायत अन्य सेवाहरु प्रदान गर्दै आएको छ ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles