Monday, March 27, 2023

तिहारमा कमलामाई ४ को ग्रामिण सडक उज्यालो

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – कमलामाई नगरपालिका वडा नम्बर ४ को ग्रामिण सडक उज्यालो भएको छ । सडक बत्ति जडान गरेसँगै ग्रामिण क्षेत्रका बस्ति नै उज्यालो बनेको छ । तिहार आएसँगै गाउँ उज्यालो भएपछि यस क्षेत्रका स्थानिय पनि खुसि देखिएका छन् ।

कमलामाई नगरपालिकाले सडक बत्तिको लागि कुल २५ लाख बजेट विनियोजन गरेको छ । सोहि बजेट अनुसार कमलामाई नगरपालिका ४ को सातपत्रे, देउराली, राएडि लगाएतको स्थानका सडक बत्ति जडान गरिएको हो ।

झण्डै पाँच सय विजुली पोलमा बत्ति जडान गरिएको कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले बताउनुभयो ।

ग्रामिण क्षेत्रका बस्तिमा रातको समयमा हिड्डुल गर्न सहज हुने र दुर्घटना न्युनिकरणका लागि सडक बत्ति जडान गरिएको उहाँले बताउनुभयो ।

विगतमा पोलहरुमा बत्ति जडान नहुँदा चाडपर्वको समयमा चोरी तथा हिँड्डुल गर्न समस्या हुने गर्दथ्यो । बत्ति जडान भएसँगै चोरीको घट्ना कम हुने भन्दै स्थानिय सिता कुमारी वाईबाले खुसि व्यक्ति गर्नुभयो ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles