Monday, March 27, 2023

गोलन्जोर गाउँपालिका ३ मा पुरुष फुटबल प्रतियोगिता हुने

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ मा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ । नवजागरुक युवा सन्जाल तथा वडा नम्बर ३ को आयोजनमा प्रतियोगिता संचालन हुन लागेको हो ।

फुटबल प्रतियोगिता यहि कार्तिक ८ र ९ गते वडा नम्बर ०३ को खेल मैदानमा संचालन हुने वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेलले जानकारी दिनु भयो । उहाँका अनुसार कार्तिक ७ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म वडा कार्यालयमा गएर टिम दर्ता गर्न सकिनेछ र टिम दर्ता गर्न एक हजार शुल्क लाग्ने छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई खसी, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै, द्धितिय र तृतिय हुने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles