Monday, November 28, 2022

गोलन्जोर गाउँपालिका ३ मा पुरुष फुटबल प्रतियोगिता हुने

सिन्धुलीमा प्रहरीले लैंगिक हिंसा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम गर्दै

सिन्धुली - सिन्धुलीमा प्रहरीले लैङगिक हिंसा न्यूनिकरणका लागि सचेतामूलक कार्यक्रम गरिरहेको छ । समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको विभिन्न स्थानमा...

दाहाललाई ८० किलोको माला लगाएर सम्मान गरे

सिन्धुली- सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि खुसि साट्दै

सिन्धुली - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन...

सिन्धुलीमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु भएको छ । बागमती प्रदेशको ४९...

स्रोत नखुलेको झन्डै १४ लाख नगदसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय...

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ मा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ । नवजागरुक युवा सन्जाल तथा वडा नम्बर ३ को आयोजनमा प्रतियोगिता संचालन हुन लागेको हो ।

फुटबल प्रतियोगिता यहि कार्तिक ८ र ९ गते वडा नम्बर ०३ को खेल मैदानमा संचालन हुने वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेलले जानकारी दिनु भयो । उहाँका अनुसार कार्तिक ७ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म वडा कार्यालयमा गएर टिम दर्ता गर्न सकिनेछ र टिम दर्ता गर्न एक हजार शुल्क लाग्ने छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई खसी, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै, द्धितिय र तृतिय हुने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

Hot Topics

सिन्धुलीमा प्रहरीले लैंगिक हिंसा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम गर्दै

सिन्धुली - सिन्धुलीमा प्रहरीले लैङगिक हिंसा न्यूनिकरणका लागि सचेतामूलक कार्यक्रम गरिरहेको छ । समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको विभिन्न स्थानमा...

दाहाललाई ८० किलोको माला लगाएर सम्मान गरे

सिन्धुली- सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि खुसि साट्दै

सिन्धुली - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन...

Related Articles