Monday, March 27, 2023

हरिहरपुरगढी गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुपानेट झुल वितरण

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुपानेट झुल वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत प्रोटोकल अनुसार चार पटक गर्भ जाँच गर्ने गर्भवती महिलाहरुलाई मंगलबार महेन्द्रझयाडी स्वास्थ्य चौकीबाट झुल वितरण गरिएको हो ।

मंगलबार महेन्द्रझयाडी स्वास्थ्य चौकीबाट २० जना प्रोटोकल अनुसार चार पटक गर्भ जाँच गर्ने गर्भवती महिला तथा स्वास्थ्य संस्थामा बच्चा जन्माएका महिलाहरुलाई झुल बितरण गरिएको स्वास्थ्य चौकी प्रमुख मनोज बहादुर सुयालले जानकारी दिनु भएको छ ।

प्रोटोकल अनुसार चार पटक गर्भ जाँच गर्ने गर्भवती महिलाहरुलाई प्रोत्साहन स्वरुप झुल बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले बताउँनु भयो ।

वडा नं ४ का वडाध्यक्ष कमल कुमार राईको अध्यक्षता, गाउँपालिकाकका अध्यक्ष बज्रध्वज वाईबाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्याकुरेल कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles