Monday, March 27, 2023

सिन्धुलीमा आफ्नो पक्षमा जित हात पार्न उम्मेदवार घरदैलो अभियानमा

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदैसँगै राजनितिक दल दौडधुपमा व्यस्त छन् ।

आफ्नो पक्षमा जित हात पार्नका लागि उम्मेदवार र राजनितिक दलका नेता दौडधुपमा व्यस्त भएका हुन् । दुइ वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा रहेको जिल्लामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी अस्तित्वमा छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले वडा तथा पालिका स्तरिय बैठक साथै संगठन विस्तारको कामलाई अगाडि बढाएको छ ।

नेकपा एमाले सिन्धुलीका सचिव नाराण बरालका अनुसार एमालेले जिल्लाका सम्पूर्ण वडा तथा टोलमा संगठन विस्तार साथै बैठकको कार्य गरिरहेको छ । एमालेले प्रत्येक वडामा वडाकमिटि पूर्ण बैठक तथा भेटघाटको कार्यक्रम गरिरहेको बरालले बताउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलो कार्यक्रम गर्न व्यस्त देखिन्छ । वडा तथा टोलटोलमा पुगेर उम्मेदवार भोट माग्न थालिसकेको एमालेका एक नेताले जानकारी दिए । विभिन्न योजना तथा एजेण्डाका साथ एमालेका उम्मेदवार गाउँगाउँ पुगिरहेका छन् भने कार्यकता तथा नेता आफ्नो पक्षलाई भोट मागिरहेका छन् ।

गठबन्धन दलका उम्मेदवार साथै नेता पनि आफ्नो पक्षमा जित हात पार्न गाउँ पसेका छन् । पाँचदलिय गठबन्धन दलका उम्मेदवार टोल, बस्ती र घरदैलोमा पुगेर भोट मागिरहेका छन् । वडा कमिटि, टोल कमिटिको बैठकको आयोजना गरि आफ्ना योजना तथा एजेण्डा जनता समक्ष पुराउन नेताहरुले आग्रह गरिरहेका छन् । साथै आफ्ना चुनावी एजेण्डा विभिन्न संचारमाध्यबाट नागरिकलाई जानकारी गराइरहेका छन् ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles