Monday, March 27, 2023

श्री मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको २० औ बार्षिक साधारण सभा सिन्धुलीमाडीमा सम्पन्न

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – श्री मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको २० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उज्जवल ढकालको अध्यक्षता तथा संस्थाका संस्थापक सदस्य तथा समाजसेवी दिपक कुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बिहिबार सिन्धुलीमाडीमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संस्थाका अध्यक्ष ढकालले संस्थाले आफ्ना शेयर धनि सदस्यहरुलाई छिटो छरितो एंव स्तरीय सेवा सुविधा दिन हरदम प्रयासरत रहेको बताउँनु भयो । साथै उहाँले अबको आर्थिक बर्ष २०७९ -८० मा शेयर पुँजी वृद्धि गर्दै लैजाने, सदस्यहरुको आयस्तर र जीवनस्तरमा सघाउ हुने खालका कार्यक्रम संचालन गर्ने, सदस्यहरलाई लक्षित राहत कोषको व्यवस्था गर्ने र सामाजिक कार्य अन्तर्गत रहेर रक्तदान कार्यक्रम र स्वास्थ्य शिविर संचालन गरिने बताउँनु भयो ।

यस्तै, संस्थाका संस्थापक सदस्य तथा कार्यक्रममा प्रमुख अतिथि दिपक कुमार घिमिरेले के गर्दा संस्थाका सदस्यहरुले फाईदा लिन्छन् त्यस तर्फ लाग्न सहकारीलाई आग्रह गर्नु भएको छ । कार्यक्रमा २०७८ -७९ को प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष उज्जवल ढकालले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक नविन कार्कीले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा ६ जना बाल बचतकर्ता, ५ जना मासिक बचत कर्ता, ५ जना दैनिक असल बचत कर्ता, ५ जना असल ऋणी र १ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । साथै, संस्थाले २० औ बार्षिक नसाधारण सभाको अबसरमा ३ वटा विद्यालयमा अध्यनररत ३ जना विद्यार्थीलाई छात्रबृत्ति स्वरुप स्टेशनरी सामग्री वितरण गरेको छ । संस्थामा हाल १ हजार १ सय ७२ जना बाल बचत र ४ हजार २ सय ३१ शेयर सदस्यहरु रहेका छन् ।

कार्यक्रममा सरल बचत तथा ऋण सहकारी संस्थाका सचिव गोपाल कुमार पौडेल, जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नवराज कोइराला, जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका संचालक मोहन बहादुर श्रेष्ठ, उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक शाखा सिन्धुलीका रेगन बातौला, सिन्धुली एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमाकान्त श्रेष्ठ, सिड्स नेपाल सिन्धुलीका उपाध्यक्ष कृष्णहरी थापा लगाएतको उपस्थिति रहेको थियो ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles