Monday, November 28, 2022

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीमा प्रहरीले लैंगिक हिंसा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम गर्दै

सिन्धुली - सिन्धुलीमा प्रहरीले लैङगिक हिंसा न्यूनिकरणका लागि सचेतामूलक कार्यक्रम गरिरहेको छ । समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको विभिन्न स्थानमा...

दाहाललाई ८० किलोको माला लगाएर सम्मान गरे

सिन्धुली- सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि खुसि साट्दै

सिन्धुली - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन...

सिन्धुलीमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु भएको छ । बागमती प्रदेशको ४९...

स्रोत नखुलेको झन्डै १४ लाख नगदसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय...

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको गाउँपालिकाले आईतबार एक सुचना निकालेर जानकारी दिएको हो ।

गाउँपालिकाले हिजो आईतबार निकालेको सूचना अनुसार वडा नम्बर १ मा भोलि मंगलबार, वडा नम्बर २ र ६ मा १३ गते बिहिबार, वडा नम्बर ३ र ७ मा १४ गते शुक्रबार, वडा नम्बर ४ र ५ मा १२ गते बुधबार सिद्धार्थ बैक गालन्जोर र हिमालयन बैक खुर्कोट शाखाबाट वितरण गरिने छ ।

सामाजिक सुरक्षा भत्ता लिनका लागी लाभग्राही बाहेक अन्य सेवाग्राहिले लाभग्राहिको सामाजिक सुरक्षा भत्ता लिन आउँदा अनिवार्य रुपमा सम्बन्धित वडाको ३५ दिन नकाटेको सिफारिस पेश गर्नु पर्ने छ भने खाता खोल्न बाँकी लाभग्राहिको दशै पछि मात्र वितरण गरिने छ ।

Hot Topics

सिन्धुलीमा प्रहरीले लैंगिक हिंसा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम गर्दै

सिन्धुली - सिन्धुलीमा प्रहरीले लैङगिक हिंसा न्यूनिकरणका लागि सचेतामूलक कार्यक्रम गरिरहेको छ । समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको विभिन्न स्थानमा...

दाहाललाई ८० किलोको माला लगाएर सम्मान गरे

सिन्धुली- सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि खुसि साट्दै

सिन्धुली - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन...

Related Articles