Thursday, June 8, 2023

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार देखि संचालन गरिएको कार्यक्रम असोज १२ गते सम्म संचालन हुने छ ।

कमलामाई नगरपालिकाको पशु बिकास शाखाले हिजो बिहिबार एक सूचना जारी गदै ३ महिना उमेर पुगेका कुकुर र बिरालोलाई निशुल्क रेबिज खोप लगाउँन लागिएको जानकारी दिएको हो ।

खोप कार्यक्रमा सप्ताहव्यापी रुपमा संचालन हुने भएकाले नगरको प्रत्येक वडामा सम्बन्धित वडा कार्यालयको भेटेरीनरी प्राविधिकहरुसंग समन्वयन गरि निशुल्क रेबिज खोप लगाउँन पशु बिकास शाखाले सबैलाई सुचना मार्फत आग्रह गरेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...