Sunday, September 25, 2022

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली - सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सिन्धुलीमा ३ जना खसी चोर पक्राउ

सिन्धुली- सिन्धुलीमा प्रहरीले ३ जना खसी चोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली र सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीबाट...

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार देखि संचालन गरिएको कार्यक्रम असोज १२ गते सम्म संचालन हुने छ ।

कमलामाई नगरपालिकाको पशु बिकास शाखाले हिजो बिहिबार एक सूचना जारी गदै ३ महिना उमेर पुगेका कुकुर र बिरालोलाई निशुल्क रेबिज खोप लगाउँन लागिएको जानकारी दिएको हो ।

खोप कार्यक्रमा सप्ताहव्यापी रुपमा संचालन हुने भएकाले नगरको प्रत्येक वडामा सम्बन्धित वडा कार्यालयको भेटेरीनरी प्राविधिकहरुसंग समन्वयन गरि निशुल्क रेबिज खोप लगाउँन पशु बिकास शाखाले सबैलाई सुचना मार्फत आग्रह गरेको छ ।

Hot Topics

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

Related Articles