Friday, February 3, 2023

सिन्धुलीमा ३ जना खसी चोर पक्राउ

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

सिन्धुली- सिन्धुलीमा प्रहरीले ३ जना खसी चोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली र सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीबाट खटिएको प्रहरी टोलीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका ८ बस्ने २१ बर्षीय सुरेन्द्र घलान, सोही ठाउँमा बस्ने २७ बर्षीय राम बहादुर वाईबा रहेका छन् भने एक जना खसी चोरको नाम भने सार्वजनिक गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गत शुक्रबार कनपा ५ सिलामे बस्ने शंकर श्रेष्ठको जंगलमा चराउन लगेको ३ वटा खसीहरु हराएको भनी जानकारी आएपछि खोजतलास गर्ने क्रममा शनिवार सिन्धुलीको खसी बजारमा खसी बेच्दै गरेको अवस्थामा फेला पारी तिनै जनालाई ३ वटा खसि सहित नियन्त्रणमा लिई सिन्धुली जिल्ला अदालतमा पेश गरी ५दिन म्याद थप लिई आबश्यक अनुसन्धान भईरहेको छ ।

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles