Sunday, May 28, 2023

सिन्धुली मिनि मार्केट प्रालिमा रहेको जय डाईमण्ड किचेन वयरद्धारा ग्राहकहरुलाई लक्की ड्र मार्फत पुरस्कृत

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली – सिन्धुली मिनि मार्केट प्रालिमा रहेको जय डाईमण्ड किचेन वयरले सामान खरिद गर्ने गा्रहकहरुलाई लक्की ड्र मार्फत पुरस्कृत गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरि २०७९ श्रावण र भाद्र महिना भित्र एक हजार मुल्य भन्दा माथि सामान खरिद गर्ने गा्रहक मध्यबाट पाँच जनालाई पुरस्कृत गरिएको छ ।

प्रथम पुरस्कार बापत चार लिटरको इलेक्ट्रीक किटली, दोश्रो पुरस्कार बापत सेलरोटी मेकर, तेश्रो पुरस्कार इलेक्ट्रोनिक जक, चौथो पुरस्कार हट एण्ड कोल्ड वाटर बोतल र पाँचौँ पुरस्कार बापत टिफिन बक्स वितरण गरिएको छ ।

जय डाईमण्ड किचेन वयरले गा्रहकहरुलाई प्रत्यक दुईमहिनामा पहिलो शनिबार सामान खरिद गर्ने ग्राहकहरुको लक्की ड्र मार्फत पुरस्कार वितरण गर्दै आईरहेको छ । शनिबार जय डाईमण्ड किचेन वयरका प्रोपराईटर मनोज खत्रिले ग्राहकहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles