Monday, December 4, 2023

घ्याङलेख गाउँपालिकाले दीर्घरोगीहरुलाई औषधि उपचार बापत ५ हजार उपलब्ध गराउँने

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिंंकाले दीर्घरोगीहरुलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउँने भएको छ ।

गाउँपालिका भित्रका वडाहरुमा विरामी भई उपचार गराईरहेका मृर्गौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीहरुलाई मासिक ५ हजारका दरले औषधि उपचार वापत खर्च उपलब्ध गराउँन लागेको गाउँपालिकाले जनाएको छ ।

विरामीहरुलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउँने सम्बन्धी कार्यविधि २०७८ बमोजिम उपचार बापत पाउने खर्चका लागी नेपाली नागरिकताको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्यन्त्रबाट बसाई सरी आएको हकमा बसाई सराइ प्रमाणपत्रको प्रतिलिपि, कार्यबिधिको अनुसूची १ प्रमाणित गर्न उपचार भईरहेको अस्पतालको चिकित्सकबाट प्रमाणित गरिएको कागजपत्रको प्रतिलिपि, मेरुढण्ड पक्षघातको हकमा अपाङ्गता सम्बन्धी रातो र निलो परिचयपत्रको प्रतिलिपि र नेपाल एसबिआई बैक लिमिटेडको खाता भएको चेकको प्रतिलिपि लिई गाउँपालिकाको वडा कार्यालयमा अनुसूची २ बमोजिमको निबेदन पेश गर्नु पर्ने छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles