Monday, May 29, 2023

मरिण गाउँपालिकाले गाउँपालिका भित्र स्थायी बासोबास गर्ने नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिदिने

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सिन्धुली- सिन्धुलीको मरिण गाउँपलिकाले गाउँपालिका भित्र स्थायी बासोबास गर्ने नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।

६० बर्ष उमेर पूरा भई ६९ बर्ष ननाघेका जेष्ठ नागरिक, द्धन्द्ध पीडित, अनाथ, असहाय, अपाङगता भएका व्यक्ति र एकल तथा गर्भवती महिलाहरुको निशुल्क स्वास्थ्य बिमा गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार निशुल्क स्वास्थ्य बिमा गर्नका लागी गाउँपालिकाको स्थायी बासिन्दा खुल्ने नेपाली नागरिकताको राष्ट्रिय परिचय पत्र वा विवाहित महिलाको हकमा गाउँपालिकाको स्थायी बासी पुरुष सँग विवाह भएको खुल्ने विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र द्धन्द्ध पीडित, अनाथ, असहाय, अपाङगता भएका व्यक्ति र एकल तथा गर्भवती महिलाहरुको हकमा उक्त प्रमाण खुल्ने कागजातहरु एंव वडाको सिफारिस पत्र लिई असोज १२ गतेभित्र गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्नु पर्ने छ ।

Hot Topics

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

Related Articles