Monday, December 4, 2023

स्वर्णिम भविष्य साकोसद्धारा सदस्यहरुको हितलाई ध्यानमा राख्दै हितकोषको व्यवस्था

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

सिन्धुली – स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ बाषिक साधारण सभा सम्पन्न भएको छ ।

स्वर्णिम भबिष्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता तथा सहकारी महासंघ लेखा तथा सुपरिवेक्षण समितका सदस्य बालकुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रलाई सम्बोधन गदै संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठले संस्था स्थापना भए देखि सदस्यहरुको हितलाई ध्यानमा राख्दै हितकोषको व्यवस्था गरिएको र यसलाई निरन्तर अघि बढाउँने बताउँनु भएको छ । साथै उहाँले संस्थाले अबको आर्थिक बर्षबाट १५ प्रतिशत बोनस वितरण गर्नेे बताउँनु भयो ।

यस्तै, कार्यक्रममा सहकारी महासंघ लेखा तथा सुपरिवेक्षण समितकी सदस्य तथा कार्यक्रमकी प्रमुख अतिथि श्रेष्ठले काभिडको बेलामा पनि सहकारीले अहोरात्र खटेर काम गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । साथै, सहकारीले अबका दिनमा सामाजिक उत्तरदायित्तवको कुरामा अलि ध्यान दिन आवश्यक रहेका बताउँनु भयोे ।

कार्यक्रममा संस्थाले उत्कष्ट वचतकर्ता मध्ये महिलाबाट चित्र कुमारी श्रेष्ठ(पुजा) र पुरुष तर्फबाट महेन्द्र यादवलाई मायाको चिनो, प्रमाणपत्र सहित सम्मान गरेको छ ।

साथै, संस्थाले बाल बचतकर्ताबाट बालिका सुनिता आछामे र बालक राजन मण्डललाई मायाको चिनो, एक एक दर्जन कपी र प्रमाण पत्र प्रदान गरि सम्मान गरेको छ भने असल ऋणीबाट महिलामा गीता कुमारी दुुरामगर र पुरुषतर्फबाट जितेन्द्र चौधरी साथै उत्कृष्ट कर्मचारी सहयोगकर्ता र संस्थाका प्रबन्धकलाई पनि सम्मान गरेको छ । कार्यक्रममा लेखा तथा सुपरिवेक्षणको प्रतिवेदन संयोजक कृष्ण प्रसाद गौतमले प्रस्तुत गर्न भएको थियो ।

संस्थामा हाल १ हजार ८ सय ५१ जना सदस्यहरु रहेका छन् । कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकाल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष राम बहादुर विश्वकर्मा, जिल्ला जडीबुटी संघका अध्यक्ष महेन्द्र बस्नेत, शेयरसदस्य, संस्थाका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles