Thursday, September 28, 2023

मरिणमा सामुदायिक विद्यालयहरुलाई सूचना प्रविधि सामाग्री हस्तान्तरण

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकाले ५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सामुदायिक विद्यालयहरुलाई सूचना प्रविधि सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले बिहिबार एक कार्यक्रमका बिच विद्यालयहरुलाई सूचना प्रविधि सामाग्री हस्तान्तरण गरेको हो ।

गाउँपालिकाले आधारभूत विद्यालय पाङ्ग्रेखोला, जनज्योति आधारभुत बिद्यालय बरुण शिरटोल, आधारभूत विद्यालय लामिदमार फुलवारी, पञ्चकन्या आधारभुत बिद्यालय घलानचौरलाई एक एक थान डेस्कटप कम्प्यूटर हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, सिर्जनसिल आधारभुत बिद्यालय सखौरी, नवज्योति आधारभुत बिद्यालय धमिले, आधारभूत विद्यालय देउराली र आधारभूत विद्यालय तल्लो खन्जनी घाटालाई एक एक थान प्रोजेक्टर १ हस्तान्तरण गरिएको हो ।

साथै, गाउँपालिकाले दिवसकै अवसरमा युवा तथा खेलकुद विकास समितिका पदाधिकारीलाई सम्मान पनि गरेको छ ।

गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तानको अध्यक्षता र बागमती प्रदेश सांसद राजन दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकी उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles