Monday, December 4, 2023

१९ औ निजामति सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र द्धारा स्टेशनरी तथा खाद्यन्न बितरण

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – कर्मचारी मिलन केन्द्र सिन्धुलीले अनाथ विद्यार्थीलाई स्टेशनरी तथा खाद्यन्न सामाग्री बितरण गरेको छ । १९ औ निजामति सेवा दिवसको अवसरमा कनपा ५ मा रहेको नगरआवासीय विद्यालयका १७ जनालाई १५ हजार बराबरको स्टेशनरी तथा खाद्यन्न सामाग्री बितरण गरेको हो ।

कार्यक्रममा कर्मचारी मिलन केन्द्र सिन्धुलीका अध्यक्ष तथा डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानेले व्यक्तिगत तर्फबाट विद्यालयमा कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीलाई १० हजार बराबरको खाद्यान्न सामाग्री बितरण गर्नु भएको थियो ।

यस्तै, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले पनि व्यक्तिगत तर्फबाट १७ हजार र जलस्रोत तथा सिचाई डिभिजन सिन्धुलीका प्रमुख यादव सिक्देलले १० हजार नगद सहयोग गर्नु भएको श्री कमला जनज्योति मा.वि.सिलामेका शिक्षक नन्दलाल श्रेष्ठले जानकारी दिनु भयो । कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नगरआवासीय विद्यालय संचालनमा आएको हो ।

कर्मचारी मिलन केन्द्र सिन्धुलीका अध्यक्ष तथा डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी लगायत सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles