Sunday, May 28, 2023

रवि लामिछाने भोलि सिन्धुली आउदैँ

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली– राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संयोजक रवि लामिछाने भोलि बिहिबार सिन्धुली आउनु हुने भएको छ । लामिछाने सिन्धुलीको जिल्ला भेलालाई सम्बोधन गर्न भदौ १६ गते सिन्धुली आउन लाग्नुभएको स्वतन्त्र पार्टीका गोलन्जोर सम्पर्क व्यक्ति रमेश घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला भेलालाई सम्बोधन गर्न लामिछाने सहित समाजसेवि उज्जवल विक्रम थापा र पार्टीका केन्द्रीय पदाधिकारीको टिम सिन्धुली आउन लागेको घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला भेलामा जिल्लाका सबै पालिका, वडा तथा गाँउ बस्तीबाट सहभागी हुन अनुरोध गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित धुराबजारमा रहेको कमलामाई पाटीं प्यालेसमा दिउँसो २ बजेबाट कार्यक्रम संचालन हुने घिमिरेले बताउनुभयो ।

पार्टी समर्थित युवा समूहले पार्टीको प्रचार प्रसारलाई तिव्रता दिएको छ । हालसम्म सिन्धुलीमा झण्डै पाँच हजारले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्या लिएको घिमिरेले जानकारी दिनुभयो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles