Friday, December 1, 2023

काठमान्डौमा स्काईभेटर दुर्घटना अपरेटर सकुसल

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको...

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग

काठमाण्डाै - वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ ।...

काठमान्डौ – ललितपुरको महालक्ष्मि नगरपालिका वडा नं ७ ग्वार्खो स्थित गुन सिनेमा हलको भवन भत्काउने क्रममा स्काईभेटर दुर्घट्नाका भएको छ ।

गत ४ महिना देखि सो हलको सम्पुर्ण भवन भत्काउने कार्य भैरहेको र तेस्रो तल्ला भत्काउने क्रममा मंगलबार बिहन अन्दाजि ९३० बजे को समयमा काम गरिरहेको अबस्थामा भवनको तेस्रो तल्लाको पिल्लर भाचिएर स्काईभेटर दुर्घटना भएको हो ।

रामजाने कन्ट्क्सन कम्पनि प्रा,ली मा रहेको बा २ क ७३५६ नम्वरको स्काईभेटर दुरघट्नामा परेको हो ।सो कम्पनिमा रहेको मेसिन नेपाल हेब्बि इक्वीपमेन्ट अपरेटर सघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष रामकुमार तामाङले चलाउनु भएको थियो ।

अपरेटर तामाङको स्वास्थ्य अबस्था भने सामान्य रहेको छ । उहाको अनुसार मेसिनको क्षेत्र ठुलो रहेको बताउनु भयो । मेसिन तेस्रो तला बाट २ चोटि पल्टियर भुइ तल्लामा आइपुगेको र अपरेटर तामाङ मेसिन भित्रै रहेको र केहि समयपछि ढोकाको सिसा फुटायर निस्कियको बताउनु भयो ।

दु्र्घटना भएको खबर सुन्नासाथ घटना स्थतलमा नेपाल हेब्बि ईक्वीपमेन्ट अपरेटर सघ का अध्यक्ष तत्काल पुगि उपाअध्यक्ष तामाङलाई सिग्र स्वास्थ्य लाभको कामना दिनुका साथै यस्ता अप्ठ्यारा तथा चुनौति पुर्णकाम बिचार पुर्यायर गर्नुपर्ने र सजकता नअनाई काम गर्दा अकालमा ज्यान गुमाउनु पर्ने बताउदै भाबि दिनहरुमा देशका सम्पुर्ण अपरेटर तथा सह अपरेटरहरुले काम गर्नु पुर्ब नै कार्य स्थल अनुगमन गरि काम गर्नु पर्ने बताउनु भयो ।

साथै मेसिन ब्यबसायी तथा रामजाने कन्ट्रकसन कम्पनिका सन्चालक लाई मेसिन दुर्घटना परेर पनि जन को छ्यति नभयकोले नआत्ति न धैरे भयर बस्नका लागि सान्वना समेत दिनु भयो ।

Hot Topics

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

Related Articles