Thursday, October 6, 2022

काठमान्डौमा स्काईभेटर दुर्घटना अपरेटर सकुसल

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली - सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

काठमान्डौ – ललितपुरको महालक्ष्मि नगरपालिका वडा नं ७ ग्वार्खो स्थित गुन सिनेमा हलको भवन भत्काउने क्रममा स्काईभेटर दुर्घट्नाका भएको छ ।

गत ४ महिना देखि सो हलको सम्पुर्ण भवन भत्काउने कार्य भैरहेको र तेस्रो तल्ला भत्काउने क्रममा मंगलबार बिहन अन्दाजि ९३० बजे को समयमा काम गरिरहेको अबस्थामा भवनको तेस्रो तल्लाको पिल्लर भाचिएर स्काईभेटर दुर्घटना भएको हो ।

रामजाने कन्ट्क्सन कम्पनि प्रा,ली मा रहेको बा २ क ७३५६ नम्वरको स्काईभेटर दुरघट्नामा परेको हो ।सो कम्पनिमा रहेको मेसिन नेपाल हेब्बि इक्वीपमेन्ट अपरेटर सघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष रामकुमार तामाङले चलाउनु भएको थियो ।

अपरेटर तामाङको स्वास्थ्य अबस्था भने सामान्य रहेको छ । उहाको अनुसार मेसिनको क्षेत्र ठुलो रहेको बताउनु भयो । मेसिन तेस्रो तला बाट २ चोटि पल्टियर भुइ तल्लामा आइपुगेको र अपरेटर तामाङ मेसिन भित्रै रहेको र केहि समयपछि ढोकाको सिसा फुटायर निस्कियको बताउनु भयो ।

दु्र्घटना भएको खबर सुन्नासाथ घटना स्थतलमा नेपाल हेब्बि ईक्वीपमेन्ट अपरेटर सघ का अध्यक्ष तत्काल पुगि उपाअध्यक्ष तामाङलाई सिग्र स्वास्थ्य लाभको कामना दिनुका साथै यस्ता अप्ठ्यारा तथा चुनौति पुर्णकाम बिचार पुर्यायर गर्नुपर्ने र सजकता नअनाई काम गर्दा अकालमा ज्यान गुमाउनु पर्ने बताउदै भाबि दिनहरुमा देशका सम्पुर्ण अपरेटर तथा सह अपरेटरहरुले काम गर्नु पुर्ब नै कार्य स्थल अनुगमन गरि काम गर्नु पर्ने बताउनु भयो ।

साथै मेसिन ब्यबसायी तथा रामजाने कन्ट्रकसन कम्पनिका सन्चालक लाई मेसिन दुर्घटना परेर पनि जन को छ्यति नभयकोले नआत्ति न धैरे भयर बस्नका लागि सान्वना समेत दिनु भयो ।

Hot Topics

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

Related Articles