Sunday, May 28, 2023

मरिण गाउँपालिकाले अनाथ तथा द्धन्द्धपीडित बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली- सिन्धुलीको मरिण गाउँपालिकाले अनाथ तथा द्धन्द्ध पीडित परिवारका बालबालिकालाई अध्ययनमा निरन्तरताका लागी छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम बैठकबाट अनाथ तथा द्धन्द्ध पीडित परिवारका बालबालिकालाई अध्ययनमा निरन्तरताका लागी छात्रबृत्ति सहयोग अनुदान शीर्षकमा विगत आर्थिक बर्षको निरन्तरताको रुपमा बजेट विनियोजन गरिएको हुदाँ अनाथ तथा द्धन्द्धपीडित बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने लागिएको गाउँपालिकाले एक सुचना जारी गदै जानकारी दिएको हो ।

गाउँपालिका स्थायी ठेगाना भई विभिन्न विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत द्धन्द्धपीडित परिवारका बालबालिकालाई छात्रबृत्ति प्रदान गरिने भएकाले अनाथ तथा द्धन्दपीडित परिचय खुल्ने जिल्ला प्रशासन कार्यालय वा वडा कार्यालयको सिफारिस पत्र, हाल अध्ययन गरिरहेको विद्यालयको सिफारिस पत्र र जन्मदर्ताको प्रतिलिपि लिई असोज ९ गते भित्र अनुदान प्राप्तिका लागी कार्यालयमा निवेदन पेस गर्न गाउँपालिकाले सबै द्धन्दपीडित बालबालिकाका अविभावकहरुलाई सुचना मार्फत आग्रह गरेको छ ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles