Monday, December 4, 2023

स्वास्थ्य संस्थामा छोरी जन्माउने सुत्केरी आमाहरुलाई मरिण गाउँपालिकाद्धारा पोषण खर्च प्रदान

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने सुत्केरी आमाहरुलाई पोषण खर्च प्रदान गरेको छ ।

गाउँपालिकाको मातृशिशु सुरक्षा एवं संरक्षण कार्यविधि २०७९ अनुुसार लैङ्गिक समानता को लागि स्वास्थ्य संस्थामा छोरी जन्माउने सुत्केरी लाई शुक्रबार पोषण खर्च प्रदान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले वडा नम्बर २ की २१ बर्षीय मान कुमारी आलेलाई स्वास्थ्य केन्द्रमै पुगेर ५ हजार नगद प्रदान गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

मातृशिशु सुरक्षा एवं संरक्षण कार्यविधि २०७९ अनुुसार नेपाल सरकारको आमा सुरक्षा कार्यक्रममा दिईने सुविधा वाहेक गाउँपालिकाको तर्फबाट प्रोटोकल अनुसार गर्भवती जाँच गर्ने २० बर्ष उमेर पुगेका महिलाहरुलाई ८ पटक जाँच गरेको दुई हजार, सुत्केरी हुन स्वास्थ्य केन्द्र आउनको लागि निशुल्क एम्बुलेन्स व्यवस्था गरिने र स्वास्थ्य संस्थामा छोरी जन्माउने सुत्केरीहरुलाई नगद ५ हजार दिईंने गाउँपालिकाले जनाएको छ ।

साथै,, गाउँपालिकाले आजैबाट प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा रेबिज विरुद्धको भ्याक्सिन निशुल्क उपलब्ध गराउँने छ ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतको उपस्थिति रहेको थियो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles