Sunday, May 28, 2023

सिन्धुलीको संघीय क्षत्र नम्बर २ अन्तर्गत प्रदेश सभा – ख मा नेकपा एमाले को युवा नेता लामा को उम्मेद्बारी को चर्चा

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली – सिन्धुलीको संघीय क्षत्र नम्बर २ अन्तर्गत प्रदेश सभा – ख मा नेकपा एमाले को युवा नेता मनोज लामा को प्रदेश सभामा उम्मेद्बारी को चर्चा हुन थालेको छ । सरकारले मङ्सिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन घोषणा गरे संगै सिन्धुली जिल्ला मा विभिन्न पार्टी का तर्फबाट र स्वतन्त्र उमेदवार हरु को चर्चा चुलिन थालेको हो।

नेकपा एमाले सिन्धुली जिल्ला कमिटी सदस्य, युवा संघ नेपाल का केन्द्रिय सदस्य तथा युवा व्यवसायी मनोज लामा को चर्चा चुलिएको हो।

परम्परागत राजनीति प्रणाली लाई सुदृढीकरण गर्दै आम युवा हरु लाई राजनीति को मुल बाटो मै प्रवेश गराएर परिवर्तन र समृद्धि को निम्ति नेतृत्व कर्ता नै युवा हुनुपर्ने तर्क सहित मनोज लामा को उम्मेद्बारी को लागी सम्पुर्ण युवा र अग्रज कार्यकताहरुको माग रहेको छ ।

माओवादी केन्द्र को आधार इलाका को रुपमा परिचीत यस प्रदेश मा स्थानीय तह को निर्वाचन देखी नै भएको माओवादी भित्र को आन्तरिक विवाद सतहमा आएको छ त्यस् भित्र रहेका बिद्रोहि मत र नेपाली काङ्ग्रेस र स्वतन्त्र युवा हरु को मतलाई समेट्न सक्ने एकमात्र युवा उमेदवार को रूपमा मनोज लामा लाई लिन थालिएको छ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles