Monday, December 4, 2023

अपरेटरको दुखको सारथि बन्दै नेपाल हेब्बि ईक्युपमेन्ट अपरेटर संघ

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

काठमान्डौ- नेपाल हेब्बि इक्वीपमेन्ट अपरेटर संघ बिगत १ दसक अगाडि देखिनै सम्पुर्ण अपरेटरहरुको सारथि बन्दै आएको छ ।

नेपाल हेब्बि ईक्वीपमेट अपरेटर संघ सिन्धुलिका सचिब प्रकाश श्रेष्ठ {शुबर्ण} गत १ हप्ता देखि आफ्नो १० बर्सिय छोरिको उपचारत रहेको र उपचारको क्रममा मृत्यु भई दाहसंस्कार गर्न पसुपति आर्यघाट लगिएको सो को परिवारलाइ पनि सहयोग गर्ने बताएको छ ।

धुलिखेल हस्पिटलमा उपचार रत रहेको खबर सुन्नासाथ संघका पदाधिकारिहरु सान्त्वना दिनका लागि हस्पिटल पुगेका हुन ।

छोरि को स्वास्थ्य लाभको कामना दिन अधिल्लो दिन गएका संस्थाका उपाध्यक्ष राम कुमार तामाङका अनुसार गम्भिर रोग डेङ्गु , स्कोपटाईफस लागेर हस्पिटलले भेन्टिलेसनमा राखेको ४८ घन्टा मा रिपोट आउने हस्पिटल प्रसासनले बताएको तर बच्चा ४८ घन्टा नबित्दै मृत्यु भएको बताउनु भयो ।

स्वास्थ्य लाभको शुभकामना दिन गएको तर लास लियर फर्कनुपरेको बताउदै संस्थाका बरिस्ठ उपाध्यक्ष राम कुमार तामाङ र नब निर्वाचित महासचिब टीबि बिस्वकर्मा हिमाल ले सस्थाका केन्द्रिय अध्यक्ष सन्तोष कुमार श्रेष्ठ को सल्लाहमा बच्चाको दाहसस्कारमा पसुपति आर्यघाटमा लाग्ने सम्पुर्ण खर्च नेपल हेब्बि ईक्वीपमेन्ट अपरेटर सघले बेहोर्नै बताउदै त्यहा लागेको खर्च रु १५१०० सहयोग गरिएको बताउनु भयो ।

उहाहरुको अनुसार प्रकाश श्रेष्ठ सस्थाको सदस्य रहेको र जो सुकैलाई पनि यस्तो विपत्ति पर्न सक्ने बताउदै दुखमा सहयोग ठुलोसानो नहुने र दुखमा परेको अपरेटरहरुलाई ठुलो सहयोग नभय पनि सबै सदस्यहरुको दुखेको घाउमा मलम पट्टि लगाउन सहयोग गर्ने बताउदै देशैभरि रहेका सम्पुर्ण अपरेटर हरुलाइ सस्थाको सदस्य बन्नका लागि अनुरोध समेत गर्नु भयो ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles