Tuesday, December 5, 2023

नेपाल हेबि ईक्युपमेन्ट अपरेटर संँघको केन्द्रिय कमिटिको बैठक सम्पन्न

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

काठमाडौं- भौतिक पुर्बाधारमा अतुलनिय योगदान गर्ने देश बिकासको मेरुदन्डको रुपमा रहेको नेपाल हेब्बि ईक्युपमेन्ट अपरेटर संँघको केन्द्रय कमिटिको भेला सम्पन्न सम्पन्न भयको छ ।
कार्यक्रम नेपाल हेब्बि ईक्युपमेन्ट अपरेटर सघको केन्दिय अध्यक्ष सन्तोस श्रेस्ठ को अध्यक्षता तथा संँघका संँस्थापक अध्यक्ष लोकमान खत्रिको प्रमुख आथित्यतामा सम्पन्न भयको हो ।

त्यसैगरि बिसिस्ट अतिथिमा टि बि बिस्वकर्मा हिमाल ,राम कुमार तामाङ ,नरेन्द्र छन्त्याल,दिपक लामा,गोकुल कुवर,दिनेश घले,सिबराज पौडेल, माधब पराजुलि,शिब प्रसाद न्यौपाने,रामकाजि ढुङ्गाना,हरि बहादुर थापा , भुबन ब्रो,प्रेम थापा ,शिखर बोहरो,ईन्द्र महतरा ,चन्द्र डागि,थानेस्वर कडेल, तथा बिभिन्न जिल्लाका पदाधिकारि हरुको आथित्यता मा सम्पन्न भएको हो ।
सो कार्यक्रममा स्वागत मन्तब्य राख्दै सस्थाका बरिस्ठ उपाध्यक्ष राम कुमार तामाङ ले देश भरिमा रहेको हेब्बि औजार चलाउने मजदुरहरु एउटै छाता सङ्गठनमा आबद्द रहनुपर्ने र त्यसकालागि आजैबाट आवस्यक पहल चाल्नु पर्ने बताउनु भयो।
सो कार्यक्रम बोल्दै अध्यक्ष श्रेस्ठले मजदुर हरुको एकता अ‍ैलेको आवश्यकता सात प्रदेश ७७ वटै जिल्लाहरुबाट देशका सम्पुर्ण हेब्बि उपकरण औजार चलाउने मजदुर हरु को छाता सङ्ठन बनाउन तत्काल महासघ बनाउनु पर्ने बताउदै बिगतमा अपरेटरहरुको लाईसेन्सको बिसयमा हेब्बि ईक्विपमेन्ट अपरेटर सघले CTEVT लाई जरैबाट उखेलेर फालि लाईट लाईसेन्स बनायर द्दबर्स पछि हेब्बि लाईसेन्स बनाउन पाउने बाध्यकारि ब्यबस्थालाई फालि अपरेटर हरुलाई डाईरेट हेब्बि लाईसेन्स बनाउन सक्ने बाताबरण नेपाल हेब्बि ईक्वीपमेन्ट अपरेटर सघले बनाएको बताउनु भयो , तेसैगरि बाकि रहेका मागहरु पुरागर्न एकचोटि फेरि अपरेटरहरु सडक आन्दोलन तथा मन्त्रालय घेराउ गर्नुपर्ने बताउनु भयो ।
सो कार्यक्रमा बोल्दै सस्थाका नब निर्बाचि महासचिब टि बि बिस्वकर्मा ले देश बिकाशका लागि अपरेटरहरु प्रमुख अङ्ग रहेको र उनिहरुको हक र अधिकार अझै सुनिस्चित नभयको र सुनिस्चित गर्न महासघ दर्दाको अबधारणा लाई चाडो अगाडि बढ्नु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा बोल्लै सस्थाका सल्लाकार तथा कार्यक्रमको प्रमुख अतिथि लोकमान खत्रिले निर्माण ब्यबसायी र चालकको सम्बन्ध नङ र मासुको बनाउनु पर्ने बताउदै देसका सम्पुर्ण ब्यबसायिहरुले अपरेटरहरुको हकहितका लागि बोल्दिन नहिचकिउन र अपरेटरहरुलाई सस्थाको सदस्यता तथा सदस्य काड लगाई जिम्मेवार बन्न निर्देसन दिनुभयो ।
सो भेलाको बन्दसत्र कार्यक्रम बाट महासचिबमा टी,बि बिस्वकर्मा हिमाल ,उपाअध्यक्ष मा प्रेम थापा कोषादक्छ्यमा नरेन्द्र छन्त्याल सचिबमा निमा तेन्जिङ लामा सहसचिबमा कुमार ढकाल सदस्यहरुमा रमेश मङराति ,गणेश कुवर, बसन्त गुर्मछान ,किस्न सन्जेल,सन्जयलामा ,थानेस्वर कडेल,भुपेन्द्र साहि लाई केन्दिय कार्यसमितिमा मनोनत गरियको छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles