Thursday, September 28, 2023

तीनपाटन ७ तोश्रामाखोला पतेनीमा करन्ट लागेर ३५ वर्षिय श्रेष्ठको मृत्यु

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली – सिन्धुलीको तीनपाटन ७ तोश्रामाखोला पतेनीमा करन्ट लागेर ३५ वर्षिय तीर्थ बहादुर श्रेष्ठको मृत्यु भएको छ ।

बाक्सु खोला जलविद्युत आयोजनाबाट सन्चालित विद्युतको बोल ढलेर तार बाटोमा झोल्लीएको ठाउँमा हिजो शुक्रबार बेलुकी करिब ७ बजे बाहुन तिल्पुङबाट घर कालिमाटि तर्फ जाँदै गर्दा श्रेष्ठलाई करेन्ट लागेको थियो ।

स्थानीयको सहयोगमा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लाम्पन्टार ल्याउँदै गर्दा बाटौमा श्रेष्ठको मृत्यु भएको हो ।

घटनाबारे बुझ्न आज शनिबार विहान इलाका प्रहरि कार्यालय डकाहाका इन्स्पेक्टर राजेश कुमार वतौलाको टोली घटना स्थल पुगेको थियो । मृतक श्रेष्ठको शव प्राथमिक स्वास्थ्य केन्द्र लाम्पन्टारमा पोष्ट माटम गरिएको छ ।

वर्षातको समयमा तीनपाटनमा धेरै जस्तो ठाउँमा विद्युतको तार झोल्लीएको अवस्थामा रहँदा पनि सम्बन्धीत नियकाले समयमै ध्यान नदिँदा स्थानियले करन्टबाट ज्यान गुमाउने गरेका छन् ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles