Thursday, February 2, 2023

तीनपाटन ७ तोश्रामाखोला पतेनीमा करन्ट लागेर ३५ वर्षिय श्रेष्ठको मृत्यु

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली – सिन्धुलीको तीनपाटन ७ तोश्रामाखोला पतेनीमा करन्ट लागेर ३५ वर्षिय तीर्थ बहादुर श्रेष्ठको मृत्यु भएको छ ।

बाक्सु खोला जलविद्युत आयोजनाबाट सन्चालित विद्युतको बोल ढलेर तार बाटोमा झोल्लीएको ठाउँमा हिजो शुक्रबार बेलुकी करिब ७ बजे बाहुन तिल्पुङबाट घर कालिमाटि तर्फ जाँदै गर्दा श्रेष्ठलाई करेन्ट लागेको थियो ।

स्थानीयको सहयोगमा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लाम्पन्टार ल्याउँदै गर्दा बाटौमा श्रेष्ठको मृत्यु भएको हो ।

घटनाबारे बुझ्न आज शनिबार विहान इलाका प्रहरि कार्यालय डकाहाका इन्स्पेक्टर राजेश कुमार वतौलाको टोली घटना स्थल पुगेको थियो । मृतक श्रेष्ठको शव प्राथमिक स्वास्थ्य केन्द्र लाम्पन्टारमा पोष्ट माटम गरिएको छ ।

वर्षातको समयमा तीनपाटनमा धेरै जस्तो ठाउँमा विद्युतको तार झोल्लीएको अवस्थामा रहँदा पनि सम्बन्धीत नियकाले समयमै ध्यान नदिँदा स्थानियले करन्टबाट ज्यान गुमाउने गरेका छन् ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles