Sunday, January 29, 2023

कोसी नदीमा पानीको बहाव बढ्दो

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

काठमाण्डाै – आज काेसी नदीमा पानीको बहाव बढ्न थालेको छ । सप्तकाेसीको चतरामा बहाव उल्लेख्य बढेकाले बेलुकासम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै काेसीका सहायक नदी  खाेला तमोर, त्रिवेणी, अरुण, सिम्ले, सुनकाेसी र हम्पचुवारमा पनि बहाव बढेको छ ।

पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाण्डौ, नुवाकोट, रसुवा, धादिङ लमजुङ, दार्चुला र आसपास भइ बग्ने केही साना नदीमा पनि बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ।

यी क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा पानीको बहाव सतर्कता तह भन्दा तल छ ।

भोलि काेसीको जलसतह केही बढ्ने अनुमान छ । यसअघि महाशाखाले बिहान सिन्धुपाल्चोकको मेलम्चीसहित केही ठाउँमा आकस्मिक बाढीको सूचना जारी गरेको थियो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ निबु गाउँमा गएराति पहिरो समेत गएको छ । पहिराेले भोटेचौर–काउले सडक बन्द भएको छ । केही घर जोखिममा परेका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेकाहरु सुरक्षित ठाउँमा बसेका छन् ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles