Thursday, September 29, 2022

मौसममा सुधार

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली - सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

काठमाण्डाै – मौसममा सुधार भएसँगै लगातारजसो पानी पर्ने क्रम रोकिएको छ । यसले गर्दा ठूला नदीहरुमा पानीको बहाव घट्न थालेको छ ।

अबको एक/दुई दिन लगातारजसो पानी पर्ने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

अबको एक/दुई दिन लगातारजसो झरी नपरे पनि बर्खाको बेला भएकाले केही ठाउँमा पानी भने पर्न सक्छ । यसले गर्दा पहिरो र आकस्मिक बाढीको जोखिम भने कायमै छ ।

मौसमविद् भट्टराईका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल झरेकाले झरीको सम्भावना कम भएको हो ।

तर, पनि केही ठाउँमा पानी पर्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । अहिले गण्डकी, वाग्मती, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

Hot Topics

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

Related Articles