Sunday, May 28, 2023

निजामती कर्मचारी सङ्गठन सिन्धुलीद्धारा सार्वजनिक सवारी साधनलाई डस्विन वितरण

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली – निजामती कर्मचारी सङ्गठन सिन्धुलीले सार्वजनिक सवारी साधनलाई डस्विन वितरण गरेको छ । शनिवार बिहान बिपी राजमार्गमा गुड्ने सवारी साधनलाई शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा डस्विन वितरण गरेको हो ।

निजामती कर्मचारी सङ्गठन सिन्धुलीका अध्यक्ष पदमबहादुर मगरको अध्यक्षता तथा केन्द्रीय सदय पुरुषोत्तम दाहालको प्रमुख आतिथ्ययतामा डस्विन वितरण गरिएको हो ।

सिन्धुली हुँदै काठमाडौँ र काठमाण्डौबाट सिन्धुली हुँदै तराई र पूवी जिल्लाहरूमा गुडेका सवारी साधनहरूलाई डस्विन वितरण गरिएको हो । शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा २० वटा सार्वजनिक सवारी साधनमा डस्विन वितरण गरिएको सङ्गठनका जिल्ला अध्यक्ष मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य पुरुषोत्तम दाहालले सङ्गठनको लामो प्रयास पछि नेपालको व्यवस्था परिवर्तनको आन्दोलनमा सरिक भएर आफ्नो ज्यानको आहुति दिने शहीद मनोज–झपेन्द्र–सुरेन्द्रलाई २०७४ सालमा राष्ट्रिय शहीद घोषणा गरेको बताउनुभयो । संगठनले स्मृति दिवसको अवसरमा डस्विन वितरण कार्यक्रमले सुन्दर बिपी राजमार्गलाई स्वच्छ र सफा राख्न सन्देश दिएको बताउनुभयो ।

तिलकबहादुर कार्कीले निजामती कर्मचारी संगठनले स्थापना दिवस, स्मृति दिवसमा रचनात्मक र सामाजिक क्षेत्रमा हरेक वर्ष काम गर्दै आएकोमा धन्यवाद दिनुभयो । संगठनले बिपी राजमार्गमा गुड्ने सवारी साधनलाई सवारी साधनबाट निस्कने फोहोरलाई सडकमा नफाली डस्विनमा राखी फोहोर व्यवस्थापनमा सहयोग गर्न अनुरोध सहित डस्विन वितरण गरेकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका इन्चार्ज जेजंग कार्कीले यस्ता जनचेतनामूलक कार्यक्रमले यात्रुमा अनुशासनको पालना बृद्धि भई राजमार्ग स्वच्छ र सफा रहने बताउनुभयो । राजमार्ग भएर यात्रा गर्ने यात्री र सवारी चालकलाई अनुशासनको पालना गर्न अनुरोध गर्नुभयो । डस्विन वितरण कार्यक्रमको सञ्चालन सङ्गठनका सचिव डिल्ली सौगात घिमिरेले गर्नु भएको थियो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles