Tuesday, February 7, 2023

निजामती कर्मचारी सङ्गठन सिन्धुलीद्धारा सार्वजनिक सवारी साधनलाई डस्विन वितरण

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

सिन्धुली – निजामती कर्मचारी सङ्गठन सिन्धुलीले सार्वजनिक सवारी साधनलाई डस्विन वितरण गरेको छ । शनिवार बिहान बिपी राजमार्गमा गुड्ने सवारी साधनलाई शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा डस्विन वितरण गरेको हो ।

निजामती कर्मचारी सङ्गठन सिन्धुलीका अध्यक्ष पदमबहादुर मगरको अध्यक्षता तथा केन्द्रीय सदय पुरुषोत्तम दाहालको प्रमुख आतिथ्ययतामा डस्विन वितरण गरिएको हो ।

सिन्धुली हुँदै काठमाडौँ र काठमाण्डौबाट सिन्धुली हुँदै तराई र पूवी जिल्लाहरूमा गुडेका सवारी साधनहरूलाई डस्विन वितरण गरिएको हो । शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा २० वटा सार्वजनिक सवारी साधनमा डस्विन वितरण गरिएको सङ्गठनका जिल्ला अध्यक्ष मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य पुरुषोत्तम दाहालले सङ्गठनको लामो प्रयास पछि नेपालको व्यवस्था परिवर्तनको आन्दोलनमा सरिक भएर आफ्नो ज्यानको आहुति दिने शहीद मनोज–झपेन्द्र–सुरेन्द्रलाई २०७४ सालमा राष्ट्रिय शहीद घोषणा गरेको बताउनुभयो । संगठनले स्मृति दिवसको अवसरमा डस्विन वितरण कार्यक्रमले सुन्दर बिपी राजमार्गलाई स्वच्छ र सफा राख्न सन्देश दिएको बताउनुभयो ।

तिलकबहादुर कार्कीले निजामती कर्मचारी संगठनले स्थापना दिवस, स्मृति दिवसमा रचनात्मक र सामाजिक क्षेत्रमा हरेक वर्ष काम गर्दै आएकोमा धन्यवाद दिनुभयो । संगठनले बिपी राजमार्गमा गुड्ने सवारी साधनलाई सवारी साधनबाट निस्कने फोहोरलाई सडकमा नफाली डस्विनमा राखी फोहोर व्यवस्थापनमा सहयोग गर्न अनुरोध सहित डस्विन वितरण गरेकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका इन्चार्ज जेजंग कार्कीले यस्ता जनचेतनामूलक कार्यक्रमले यात्रुमा अनुशासनको पालना बृद्धि भई राजमार्ग स्वच्छ र सफा रहने बताउनुभयो । राजमार्ग भएर यात्रा गर्ने यात्री र सवारी चालकलाई अनुशासनको पालना गर्न अनुरोध गर्नुभयो । डस्विन वितरण कार्यक्रमको सञ्चालन सङ्गठनका सचिव डिल्ली सौगात घिमिरेले गर्नु भएको थियो ।

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles