Sunday, September 25, 2022

एसईईमा उत्कृष्ट एक एक जना छात्रछात्रालाई फिक्कल गाउँपालिकाले सम्मान गर्ने

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली - सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सिन्धुलीमा ३ जना खसी चोर पक्राउ

सिन्धुली- सिन्धुलीमा प्रहरीले ३ जना खसी चोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली र सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीबाट...

सिन्धुली- सिन्धुलीको फिक्कल गाउँपालिकाले एसईई मा उत्कृष्ट जिपिए प्राप्त गर्ने एक एक जना छात्रछात्रालार्ई सम्मान गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०७९ -८० को स्वीकृत बार्षिक वजेट तथा कार्यक्रम बमोजिम गाउँपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयमा अध्ययन गरि एस.ई.ई परिक्षामा उत्कृष्ट जिपिए हासिल गर्ने छात्रछात्रालाई सम्मान गर्न लागेको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकाले शुक्रबार एक सुचना जारी गदै विद्यालयको पत्र, एसईई प्रवेशपत्र र अनलाइनबाट प्रिन्ट गरिएको विद्यार्थीको गे्रडसीट लिई साउन १६ गतेभित्र गाउँपालिकाको कार्यालयमा विवरण पेश गर्न गाउँपालिका अन्तर्गतका सबै सामुदायिक माध्यमिक विद्यालयलाई अनुरोध गरेको छ ।

Hot Topics

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

Related Articles