Thursday, June 8, 2023

एसईईमा उत्कृष्ट एक एक जना छात्रछात्रालाई फिक्कल गाउँपालिकाले सम्मान गर्ने

सिन्धुली- सिन्धुलीको फिक्कल गाउँपालिकाले एसईई मा उत्कृष्ट जिपिए प्राप्त गर्ने एक एक जना छात्रछात्रालार्ई सम्मान गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०७९ -८० को स्वीकृत बार्षिक वजेट तथा कार्यक्रम बमोजिम गाउँपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयमा अध्ययन गरि एस.ई.ई परिक्षामा उत्कृष्ट जिपिए हासिल गर्ने छात्रछात्रालाई सम्मान गर्न लागेको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकाले शुक्रबार एक सुचना जारी गदै विद्यालयको पत्र, एसईई प्रवेशपत्र र अनलाइनबाट प्रिन्ट गरिएको विद्यार्थीको गे्रडसीट लिई साउन १६ गतेभित्र गाउँपालिकाको कार्यालयमा विवरण पेश गर्न गाउँपालिका अन्तर्गतका सबै सामुदायिक माध्यमिक विद्यालयलाई अनुरोध गरेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...