Friday, February 3, 2023

फिक्कल गाउपालिकाको दैनिक सेवा राष्ट्रिय गानसँगै सुरु

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

फिक्कल गाउपालिकाले राष्ट्रिय गानबाट सेवा सुरु गर्दै आएको छ । कर्मचारीहरुलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान एवं राष्ट्रप्रतिको भाव बढाउने उद्देश्य अनुरुप राष्ट्रिय गानबाट सेवा सुरु गर्दै आएको हो ।

कार्यालयमा बिहानको ठिक १० बजे राष्ट्रिय गान बज्ने गरी प्रविधि जडान गरिएको र उक्त समयमा कर्मचारीहरु पनि राष्ट्रिय गानमा सरिक हुनुपर्ने गरी कार्य थालिएको गाउपालिका अध्यक्ष पार्बती सुनुवारले बताउनुभयो ।

जनप्रतिनिधि, कर्मचारी र सेवग्राही सबै राष्ट्रिय गानमा सहभागी हुने गरेको उहाँको भनाई छ । ‘रष्ट्रिय गानबाट सेवा सुरु गर्दा गाउपालिका कार्यालयमा सेवा लिन आउने सेवाग्राही र कर्मचारीहरुमा राष्ट्रप्रतिको भाव बढ्ने,कर्मचारी र सेवाग्राहीहरुमा जहाँ जुन सुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन्छ विश्वास लिएका छौँ,’ उहाले भन्नुभयो ।

नेपाली राष्ट्रिय गाानले राष्ट्रिय एकता र सेवा प्रवाहमा पनि सुधारमा ल्याउने उहाको भनाई छ । गाउपालिका मातहतका सबै कार्यालयमा राष्ट्रिय गानबाट सेवा सुरु गर्ने गरिएको गाउपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो । गाउपालिका कार्यपालिकाले कार्यालयहरुको सेवा राष्ट्रिय गान गायर सुरु गर्ने निर्णय गरिएको उहाले जानकारी दिनुभयो ।

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles