Sunday, May 28, 2023

फिक्कल गाउपालिकाको दैनिक सेवा राष्ट्रिय गानसँगै सुरु

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

फिक्कल गाउपालिकाले राष्ट्रिय गानबाट सेवा सुरु गर्दै आएको छ । कर्मचारीहरुलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान एवं राष्ट्रप्रतिको भाव बढाउने उद्देश्य अनुरुप राष्ट्रिय गानबाट सेवा सुरु गर्दै आएको हो ।

कार्यालयमा बिहानको ठिक १० बजे राष्ट्रिय गान बज्ने गरी प्रविधि जडान गरिएको र उक्त समयमा कर्मचारीहरु पनि राष्ट्रिय गानमा सरिक हुनुपर्ने गरी कार्य थालिएको गाउपालिका अध्यक्ष पार्बती सुनुवारले बताउनुभयो ।

जनप्रतिनिधि, कर्मचारी र सेवग्राही सबै राष्ट्रिय गानमा सहभागी हुने गरेको उहाँको भनाई छ । ‘रष्ट्रिय गानबाट सेवा सुरु गर्दा गाउपालिका कार्यालयमा सेवा लिन आउने सेवाग्राही र कर्मचारीहरुमा राष्ट्रप्रतिको भाव बढ्ने,कर्मचारी र सेवाग्राहीहरुमा जहाँ जुन सुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन्छ विश्वास लिएका छौँ,’ उहाले भन्नुभयो ।

नेपाली राष्ट्रिय गाानले राष्ट्रिय एकता र सेवा प्रवाहमा पनि सुधारमा ल्याउने उहाको भनाई छ । गाउपालिका मातहतका सबै कार्यालयमा राष्ट्रिय गानबाट सेवा सुरु गर्ने गरिएको गाउपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो । गाउपालिका कार्यपालिकाले कार्यालयहरुको सेवा राष्ट्रिय गान गायर सुरु गर्ने निर्णय गरिएको उहाले जानकारी दिनुभयो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles