Friday, February 3, 2023

सिन्धुलीमा बालबालिकालाई फाइजर बायोनटेक खोपकोे दोस्रोमात्रा लगाईने

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

सिन्धुली- सिन्धुलीमा ५ बर्ष देखि १२ बर्षमुनिका बालबालिकालाई फाइजर बायोनटेक खोपकोे दोस्रोमात्रा लगाईने भएको छ । खोपको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो र पहिलो मात्रा लागाउँन छुटेका बालबालिकालाई खोपको पहिलो मात्रा लगाउँन लागिएको हो ।

जिल्लाको गोलन्जोर, सुनकोसी, फिक्कल, मरिण गाउँपालिकामा यहि साउन ३ गते देखि ७ गतेसम्म र कमलामाई, दुधौली नगरपालिका, हरिहरपुरगढी, तिनपाटन र घ्याङलेख गाउँपालिकामा साउन ५ गतेदेखि ९ गतेसम्म खोपको दोस्रो र पहिलो मात्रा लगाउँन लागिएको स्वास्थ्य कार्यालय सिन्धुलीले आईतबार एक सुचना निकालेर जानकारी दिएको हो ।

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles