Monday, December 4, 2023

तिनपाटनमा सडकको लागि छुट्याईएको रकम हिनामीना

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर ८ स्थित सिउडिबोट रातमाटे हुँदै खुरहरी जोड्ने सडकको लागि छुट्याईएको रकम हिनामीना भएको छ । तीनपाटन गाउँपालिकाको आर्थिक वर्ष ०७८-०७९ बाट सो सडकको लागि छुट्याएको सात लाख रकम उपभोक्ता समितिको अध्यक्ष पृथ्वी बहादुर सार्कि र मेसिन ठेकेदारको मिलेमतोमा रकम हिनामिना भएको हो ।

उपभोक्ता समितिको सचिब र कोषाध्यक्षलाई थाहै नदिई खालिचेकमा हस्ताक्षर गर्न लगाई समितिको अध्यक्षले आफुखुशि मनोमानि गरि मेसिन ठेकेदारलाई रकम बुझाएको आरोप छ । उहाको अनुसार मेसिन के कति रेटमा चलेको र कति चलेको भनि सोध्दा समितिको अध्यक्ष र मेसिन ढेकेदारले जवाफ नदिएको तर आफुहरुले काम सुरु गर्दा र अन्तिम आवर सम्म काम गरेको मिटरको फोटो खिचेर राखेको बताउनु भयो ।

फोटो अनुसार सुरु मिटर २४५९.८ देखि २५३२.६ सम्म जम्मा ७२.८ घन्टा मेसिन चलेको देखिन्छ गाउँपालिका बाट विनियोजित रकम अनुसार काम नभएको तर रकम पुरै भुक्तानी भएको छ । रकम धेरै बचेको तर अध्यक्षले यो विषयमा हिसाब नदेखाएको समितिको गुनासो रहेको छ ।

तिनपाटन गाउँपालिकाले रु छ लाख एकसठि हजार चार सय सत्तरी रकम निकासा भएको बताएपनि समितिका अध्यक्ष र ठेकदारले चार लाख उनन्सत्तरी हजार चार सय सत्तरी रकम निकासा भएको भनि आफुहरुलाई चेकको फोटो देखाएको बताउनुभयो ।

आफुहरुले गाउँपालिकाको योजना शाखामा गएर बुझ्दा लेखा शाखाले दुईवटा चेक काटेको त्यसमध्य चेक नम्बर ५२९०९६३ मा चारलाख उनन्सत्तरी हजार चार सय सत्तरी र चेक नम्बर ५२१२७४९५६ मा दुई लाख बयान्नबे हजार गरि छ लाख एकसठि हजार चार सय सत्तरी रुपैया निकासा भएको जानकारी पाएको बताउनु भयो ।

समितिको खाता रहेको बैँक अफ काठमाण्डौँमा बुझ्दा पनि छ लाख एकसठि हजार चार सत्तरी नै जम्मा भएको देखिएको छ । सो अनुसार उपभोक्ता समितिको अध्यक्षले सम्पूर्ण हिसाब नबुझाएको र हिसाब सार्वजनिक गरौँ भन्दा विभिन्न बाहाना र आलटाल गरिरहेको समितिले पालिका आवाजलाई जानकारी दिनुभयो ।

पारदर्सि हिसाब गरेर बाकि रहेको रकमबाट पुनह काम नगरे सम्पूर्ण प्रमाण सहित अख्तियारमा मुद्धा हाल्ने समेत उपभोक्ता समितिले अध्यक्ष सार्किलाई चेतावनी दिएको छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles