Friday, December 1, 2023

१६ सय बढी कृषकलाई एभोकाडोको विरुवा बितरण

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको...

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग

काठमाण्डाै - वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ ।...

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले १६ सय भन्दा बढी कृषकलाई निशुल्क एभोकाडोको विरुवा बितरण गरेको छ । फलफुलको बिरुवा बितरण कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका १ हजार ६ सय ६२ जना कृषकलाई सोमबार एभोकाडोकोे बिरुवा बितरण गरेको हो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सुजन प्रसाद भट्टराईका अनुसार गाउँपालिकामा ग्राफ्टिङ गरिएको बिरुवा ८ सय र बिजु बिरुवा १ हजार गरि जम्मा १८ सय बिरुवा ल्याईएको थियो । जस मध्ये ७ सय ८२ वटा ग्राफ्टिङ बिरुवा र ८ सय ८० बिजु बिरुवा कृषकलाई बितरण गरिएको छ भने बाकी बिरुबाहरु गाउँपालिकामा लगाउँन राखिएको छ ।

एभोकाडोमा अत्याधिक पौष्टिक तत्व पाइने भएकोले बजारमा यसको माग धेरै रहेको र थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने साथै स्वास्थ्यका लागि पनि लाभदायक मानिने भएकाले एभोकाडो खेतीमा कृषकलाई आकर्षित गर्ने उद्देश्यले बिरुवा बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

Hot Topics

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

Related Articles