Tuesday, October 4, 2022

राष्ट्रिय सहकारी बैँक र नेफ्स्कुन विच कुनै मतभेद छैन – सन्चालक बजगाई

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली - सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सिन्धुली – राष्ट्रिय सहकारी बैँकका सन्चालक रामहरि बजगाईले राष्ट्रिय सहकारी बैँक र नेफ्स्कुन विच कुनै मतभेद नभएको बताउनुभएको छ ।
आज राष्ट्रिय सहकारी बैँक शाखा कार्यालय सिन्धुलीले सिन्धुलीमाढिमा आयोजना गरेको सदस्य सम्मान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बजगाईले बैँक र नेफ्स्कुनको अभियान एउटै भएकाले समन्वय गरेर अगाडि बढिरहेको बताउनु भयो ।

एक अर्को प्रसंगमा सन्चालक बजगाईले सहकारी क्षेत्रको बैँक भनेर चिनिने राष्ट्रिय सहकारी बैँकलाई राजनितिको आँखाबाट नभएर सहकारीको आँखाले हेर्न सबै सदस्य संघ संस्थालाई आग्रह गर्नुभयो ।
राष्ट्रिय सहकारी महासंघका लेखा समिति सदस्य तथा राष्ट्रिय सहकारी बैँक सिन्धुलीका शाखा समन्वय समितिका सम्योजक बालकुमारी श्रेष्ठले सहकारी क्षेत्रमा सुशासनको कमि आएकाले यसमा ध्यान दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा बैँकका नायव महाप्रबन्धक राजेश श्रेष्ठले बैँकको हालसम्मको गतिविधि बारे प्रष्ट पार्नुभयो ।
सदस्य सम्मान अन्र्तगत २०७७-०७८ मा नियमित कारोबार तर्फ सरल बचत तथा ऋण सहकारी संस्था लि. र उत्कृष्ट कारोबार तर्फ सिन्धुली एकता बचत तथा ऋण सहकारी संस्थालाई लि. लाई सम्मान गरेको छ ।
यो अबसर पारेर आज नै सहकारी म्यानेजर्स क्लबका पदाधिकारीहरु संग पनि एक कार्यक्रमका विच बैँकले अन्तरक्रिया गरेको छ ।

राष्ट्रिय सहकारी महासंघका लेखा समिति सदस्य तथा बैँकका शाखा समन्वय समितिका सम्योजक बालकुमारी श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैँकका सन्चालक रामहरि बजगाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तब्य जिल्ला सहकारी संघ सिन्धुलीका महासचिब नबराज कोईरालाले राख्नुभएको थियो ।

Hot Topics

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

Related Articles