Thursday, September 28, 2023

राष्ट्रिय सहकारी बैँक र नेफ्स्कुन विच कुनै मतभेद छैन – सन्चालक बजगाई

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली – राष्ट्रिय सहकारी बैँकका सन्चालक रामहरि बजगाईले राष्ट्रिय सहकारी बैँक र नेफ्स्कुन विच कुनै मतभेद नभएको बताउनुभएको छ ।
आज राष्ट्रिय सहकारी बैँक शाखा कार्यालय सिन्धुलीले सिन्धुलीमाढिमा आयोजना गरेको सदस्य सम्मान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बजगाईले बैँक र नेफ्स्कुनको अभियान एउटै भएकाले समन्वय गरेर अगाडि बढिरहेको बताउनु भयो ।

एक अर्को प्रसंगमा सन्चालक बजगाईले सहकारी क्षेत्रको बैँक भनेर चिनिने राष्ट्रिय सहकारी बैँकलाई राजनितिको आँखाबाट नभएर सहकारीको आँखाले हेर्न सबै सदस्य संघ संस्थालाई आग्रह गर्नुभयो ।
राष्ट्रिय सहकारी महासंघका लेखा समिति सदस्य तथा राष्ट्रिय सहकारी बैँक सिन्धुलीका शाखा समन्वय समितिका सम्योजक बालकुमारी श्रेष्ठले सहकारी क्षेत्रमा सुशासनको कमि आएकाले यसमा ध्यान दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा बैँकका नायव महाप्रबन्धक राजेश श्रेष्ठले बैँकको हालसम्मको गतिविधि बारे प्रष्ट पार्नुभयो ।
सदस्य सम्मान अन्र्तगत २०७७-०७८ मा नियमित कारोबार तर्फ सरल बचत तथा ऋण सहकारी संस्था लि. र उत्कृष्ट कारोबार तर्फ सिन्धुली एकता बचत तथा ऋण सहकारी संस्थालाई लि. लाई सम्मान गरेको छ ।
यो अबसर पारेर आज नै सहकारी म्यानेजर्स क्लबका पदाधिकारीहरु संग पनि एक कार्यक्रमका विच बैँकले अन्तरक्रिया गरेको छ ।

राष्ट्रिय सहकारी महासंघका लेखा समिति सदस्य तथा बैँकका शाखा समन्वय समितिका सम्योजक बालकुमारी श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैँकका सन्चालक रामहरि बजगाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तब्य जिल्ला सहकारी संघ सिन्धुलीका महासचिब नबराज कोईरालाले राख्नुभएको थियो ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles