Friday, December 1, 2023

सुनकोसी गाउँपालिद्धारा १० जना आमाबाबु बिहिन बालबालिकालाई भत्ता बितरण

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको...

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग

काठमाण्डाै - वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ ।...

सिन्धुली- सिन्धुलीको सुनकोसी गाउँपालिकाले आमाबाबु बिहिन बालबालिकालाई भत्ता बितरण गरेको छ । गाउँपालिकाको आर्थिक बर्ष ०७८- ७९ मा प्रदेश सर्शत अनुदान कार्यक्रम अनुसार बाबु आमा बिहिन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत छनोटमा परेका १० जनालाई भत्ता बितरण गरेको हो ।

गाउँपालिकाको वडा नम्बर १ का १ जना, वडा नम्बर २, ५, ६ का दुई दुई जना र ७ को ३ जना गरि जम्मा १० जना बालबालिकालाई भत्ता बितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोइरालाले बताउँनु भयो । उनीहरुलाई मासिक २ हजारका दरले १२ महिनाको १० जनालाई २ लाख ४० हजार नगद हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पालिका भित्रका १८ बर्ष उमेर पुरा नभएका बाबु आमा दुबैको मृत्यु भएका, दुबै व्यपत्ता भएका र दुबैको संरक्षणबाट बञ्चित भई अन्य ब्यक्तिको संरक्षणमा रहेका बालकबालिकालाई मासिक २ हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको गाउँपालिकाकी महिला तथा बालबालिका विकास शाखा प्रमुख गायत्री दहालले जानकारी दिनु भयो ।

भत्ता बितरण कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला लगायतको उपस्थिति रहेको थियो ।

Hot Topics

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

Related Articles