Tuesday, December 5, 2023

घ्याङलेख गाउँपालिकामा आमाबाबु बिहिन बालबालिकालाई भत्ता बितरण

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकाले आमाबाबु बिहिन बालबालिकालाई भत्ता बितरण गरेको छ । गाउँपालिकाको आर्थिक बर्ष ०७८/ ७९ मा प्रदेश सर्शत अनुदान कार्यक्रम अनुसार बाबु आमा बिहिन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत छनोटमा परेका वडा नम्बर १ का जोगीमाया मुक्तान र रोमिस भोलनलाई भत्ता बितरण गरेको हो ।
उनीहरुलाई मासिक २ हजारका दरले १२ महिनाको २४ २४ हजारको चेक हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पालिका भित्रका १८ बर्ष उमेर पुरा नभएका बाबु आमा दुबैको मृत्यु भएका, दुबै व्यपत्ता भएका र दुबैको संरक्षणबाट बञ्चित भई अन्य ब्यक्तिको संरक्षणमा रहेका बालकबालिकालाई मासिक २ हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की जानकारी दिनु भएको छ ।
भत्ता बितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष शंकरमान घलान, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, लेखा अधिकृत सुरेश कुमार अधिकारीको उपस्थिति रहेको थियो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles