Tuesday, December 5, 2023

मरिणमा १९ औ धान दिवस मनाईयो

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकामा सास्कृतिक कार्यक्रम सहित १९ औ धान दिबस मनाइएको छ । कला घर सिन्धुलीको साङ्गितिक प्रस्तुती रहेको कार्यक्रममा धान रोप्दै भब्यताका साथ दिबस मनाइएको हो ।

कार्यक्रममा कलाघरले नौमती घन्काउदै असारे भाका तथा धान दिबस विशेष दोहोरी प्रस्तुत गरेको थियो । समग्र मरिणको बिकासका लागी कृषि क्षेत्रमा पालिकाले प्राथामिकता दिएको गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले बताउँनु भएको थियो ।

यसैबिच उहाँले धान दिबशको उपलक्षमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई शुभकामना समेत व्यक्त गर्नु भएको छ । कार्यक्रममा गाउँपालिका भित्रका ७ जना कृषकलाई प्रोत्साहन स्वरुप नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिमला माझी, प्रमुख प्रसासकिय अधिकृत ओम बहादुर दर्जी, गाउँपालिका भित्रका कृषक लागायत सम्पुर्ण पालिकाका कर्मचारीहरुको उपस्थित रहेको थियो ।

यस्तै, सिन्धुलीको कमलामाई नगरपालिकाले पनि एक कार्यक्रमको आयोजना गरि १९ औं राष्ट्रिय धान दिवस मनाएको छ । वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङको अध्यक्षतामा वडा नम्बर ७ बर्देउटारमा धान रोपेर दिवस मनाएका हो ।

कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, उप प्रमुख मञ्जु देबकोटा, प्रमुख प्रशासकिय अधिकृत बिशकसेन ढकाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू लगाएत कृषकहरुको उपस्थितिमा दिवस मनाएको नगरपालिकाले जनाएको छ ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो।

असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाईन्छ ।

यसैबिच जिल्लाको दुधौली नगरपालिका, हरिहरपुरगढी गाउँपालिका, घ्याङलेख, तिनपाटन, गोलन्जोर, फिक्कल र सुनकोशी गाउँपालिकामा पनि रोपाई गरेर तथा दहीच्युरा खाएर दिवस मनाईएको छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles