Tuesday, February 7, 2023

मरिणमा १९ औ धान दिवस मनाईयो

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकामा सास्कृतिक कार्यक्रम सहित १९ औ धान दिबस मनाइएको छ । कला घर सिन्धुलीको साङ्गितिक प्रस्तुती रहेको कार्यक्रममा धान रोप्दै भब्यताका साथ दिबस मनाइएको हो ।

कार्यक्रममा कलाघरले नौमती घन्काउदै असारे भाका तथा धान दिबस विशेष दोहोरी प्रस्तुत गरेको थियो । समग्र मरिणको बिकासका लागी कृषि क्षेत्रमा पालिकाले प्राथामिकता दिएको गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले बताउँनु भएको थियो ।

यसैबिच उहाँले धान दिबशको उपलक्षमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई शुभकामना समेत व्यक्त गर्नु भएको छ । कार्यक्रममा गाउँपालिका भित्रका ७ जना कृषकलाई प्रोत्साहन स्वरुप नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिमला माझी, प्रमुख प्रसासकिय अधिकृत ओम बहादुर दर्जी, गाउँपालिका भित्रका कृषक लागायत सम्पुर्ण पालिकाका कर्मचारीहरुको उपस्थित रहेको थियो ।

यस्तै, सिन्धुलीको कमलामाई नगरपालिकाले पनि एक कार्यक्रमको आयोजना गरि १९ औं राष्ट्रिय धान दिवस मनाएको छ । वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङको अध्यक्षतामा वडा नम्बर ७ बर्देउटारमा धान रोपेर दिवस मनाएका हो ।

कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, उप प्रमुख मञ्जु देबकोटा, प्रमुख प्रशासकिय अधिकृत बिशकसेन ढकाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू लगाएत कृषकहरुको उपस्थितिमा दिवस मनाएको नगरपालिकाले जनाएको छ ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो।

असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाईन्छ ।

यसैबिच जिल्लाको दुधौली नगरपालिका, हरिहरपुरगढी गाउँपालिका, घ्याङलेख, तिनपाटन, गोलन्जोर, फिक्कल र सुनकोशी गाउँपालिकामा पनि रोपाई गरेर तथा दहीच्युरा खाएर दिवस मनाईएको छ ।

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles