Thursday, October 6, 2022

मध्ये पहाडी राजमार्ग १२ घण्टा पछि खुल्यो

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली - सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सिन्धुली– मध्ये पहाडी राजमार्ग १२ घण्टा पछि खुलेको छ । मध्ये पहाडी राजमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ हैबारको अक्कर भिरमा बर्षाका कारण खसेको पहिरोले अवरुद्ध सडक झन्डै १२ घण्टा पछि खुलेको हो ।

शनिबार राती परेको बर्षाका कारण गोलन्जोर गाउँपालिका ६ हैबारको अक्कर भिरमा पहिरो खसेको थियो । पहिरोका कारण शनिवार राति ११ बजे देखि अवरुद्ध भएको सडक आईतवार दिउँसो १२ बजेपछि खुलको प्रहरीले जनाएको छ ।

आईतवार विहानै देखि जेसिबिले पहिरो पन्छाएर एक तर्फी रूपमा सडक संचालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायवउपरीक्षक मनोज कुमार लामाले बताउनुभयो । सडक अबरुद्ध हुदाँ पुर्वी जिल्लाहरू ओखलढुंगा, खोटाङ्ग, उदयपुर लगाएतका ठाउँका यात्रु अलपत्र परेका छन् ।

Hot Topics

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

Related Articles