Monday, December 4, 2023

मध्ये पहाडी राजमार्ग १२ घण्टा पछि खुल्यो

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

सिन्धुली– मध्ये पहाडी राजमार्ग १२ घण्टा पछि खुलेको छ । मध्ये पहाडी राजमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ हैबारको अक्कर भिरमा बर्षाका कारण खसेको पहिरोले अवरुद्ध सडक झन्डै १२ घण्टा पछि खुलेको हो ।

शनिबार राती परेको बर्षाका कारण गोलन्जोर गाउँपालिका ६ हैबारको अक्कर भिरमा पहिरो खसेको थियो । पहिरोका कारण शनिवार राति ११ बजे देखि अवरुद्ध भएको सडक आईतवार दिउँसो १२ बजेपछि खुलको प्रहरीले जनाएको छ ।

आईतवार विहानै देखि जेसिबिले पहिरो पन्छाएर एक तर्फी रूपमा सडक संचालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायवउपरीक्षक मनोज कुमार लामाले बताउनुभयो । सडक अबरुद्ध हुदाँ पुर्वी जिल्लाहरू ओखलढुंगा, खोटाङ्ग, उदयपुर लगाएतका ठाउँका यात्रु अलपत्र परेका छन् ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles