Sunday, May 28, 2023

गोलन्जोरमा विद्यालयको प्रअलाई सार्वजनिक बेइज्जती गरेको प्रति ध्याकर्षण

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली – गोलन्जोर वडा नं. ७ को जनज्योति माध्यमिक विद्यालय खुकोटका प्रधानाध्यापक सार्वजनिक बेइज्जती गरेको भन्दै नेपाल शिक्षक संघ गोलन्जोर गाउँकार्य समितिले भत्र्सना गरेको छ । विद्यालयका सहायक शिक्षक यज्ञबहादुर राइले प्रधानाध्यापक शत्रुघ्नप्रसाद यादवलाई ज्ञापन पत्र बाचन गर्ने पढेर सुनाउने बहाना गरी सार्वजनिक बेइज्जती गरेको संघले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

“०७९ साल जेष्ठ २७ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढोरविक्रम कालको आदेशानुसार समसामयिक विषयहरुमा छलफल गर्न बोलाइएको अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक–कर्मचारीको संयुक्त बैठकमा विद्यालयका प्रधानाध्यापक शत्रुघ्नप्रसाद यादवलाई विद्यालयका सहायक शिक्षक यज्ञबहादुर राईले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बुझाउने ज्ञापन पत्र बाचन गर्ने पढेर सुनाउने बहाना गरी सार्वजनिक बेइज्जती गरेको, प्रधानाध्यापकले उठेका प्रश्नको जबाफ दिने क्रममा प्रधानाध्यापकको भएको पाना बलपूर्वक खोसेको, अस्वभाविक हर्कत गरेको, त्यस्तै गरी २०७९ मा ३० गतेका दिन विद्यालय समयमा सोही शिक्षकले प्रधानाध्यापकलाई गाली गलौज गर्ने, जातियता र साम्प्रदायिक करा उठाई डर, धाकधम्की दिदै प्र.अ को ज्यानको समेत सुरक्षालाई चुनौति दिले हर्फत गरेको घटनाप्रति नेपाल शिक्षक संघ, गोलन्जोर गाउँ कार्यसमितिको गम्भीर ध्यानकर्षण भएको छ ।” पत्रमा भनिएको छ ।

घटनाको नेपाल शिक्षक संघ गोलन्जोर गाउँकार्य समिति घोर भर्त्सना गर्दै विद्यालय जस्तो पवित्र संस्थामा यस्ता खाले क्रियाकलापलाई निरुत्साहित गर्न घटनामा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारवाही गरी विद्यालय शान्ति क्षेत्र भन्ने राष्ट्रको मूल मर्मलाई सरोकारवाला सबैले अनुभूत गर्न सक्ने वातावरण सिर्जना गराउन माग गरिएको छ । विद्यालय जस्तो पवित्र शैक्षिक संस्थामा हुने यस्ता खाले हक्त र गैरकानुनी क्रियाकलापलाई निरुत्साहित पार्न प्रतिकात्मक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles