Tuesday, October 4, 2022

गोलन्जोरमा विद्यालयको प्रअलाई सार्वजनिक बेइज्जती गरेको प्रति ध्याकर्षण

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली - सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सिन्धुली – गोलन्जोर वडा नं. ७ को जनज्योति माध्यमिक विद्यालय खुकोटका प्रधानाध्यापक सार्वजनिक बेइज्जती गरेको भन्दै नेपाल शिक्षक संघ गोलन्जोर गाउँकार्य समितिले भत्र्सना गरेको छ । विद्यालयका सहायक शिक्षक यज्ञबहादुर राइले प्रधानाध्यापक शत्रुघ्नप्रसाद यादवलाई ज्ञापन पत्र बाचन गर्ने पढेर सुनाउने बहाना गरी सार्वजनिक बेइज्जती गरेको संघले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

“०७९ साल जेष्ठ २७ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढोरविक्रम कालको आदेशानुसार समसामयिक विषयहरुमा छलफल गर्न बोलाइएको अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक–कर्मचारीको संयुक्त बैठकमा विद्यालयका प्रधानाध्यापक शत्रुघ्नप्रसाद यादवलाई विद्यालयका सहायक शिक्षक यज्ञबहादुर राईले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बुझाउने ज्ञापन पत्र बाचन गर्ने पढेर सुनाउने बहाना गरी सार्वजनिक बेइज्जती गरेको, प्रधानाध्यापकले उठेका प्रश्नको जबाफ दिने क्रममा प्रधानाध्यापकको भएको पाना बलपूर्वक खोसेको, अस्वभाविक हर्कत गरेको, त्यस्तै गरी २०७९ मा ३० गतेका दिन विद्यालय समयमा सोही शिक्षकले प्रधानाध्यापकलाई गाली गलौज गर्ने, जातियता र साम्प्रदायिक करा उठाई डर, धाकधम्की दिदै प्र.अ को ज्यानको समेत सुरक्षालाई चुनौति दिले हर्फत गरेको घटनाप्रति नेपाल शिक्षक संघ, गोलन्जोर गाउँ कार्यसमितिको गम्भीर ध्यानकर्षण भएको छ ।” पत्रमा भनिएको छ ।

घटनाको नेपाल शिक्षक संघ गोलन्जोर गाउँकार्य समिति घोर भर्त्सना गर्दै विद्यालय जस्तो पवित्र संस्थामा यस्ता खाले क्रियाकलापलाई निरुत्साहित गर्न घटनामा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारवाही गरी विद्यालय शान्ति क्षेत्र भन्ने राष्ट्रको मूल मर्मलाई सरोकारवाला सबैले अनुभूत गर्न सक्ने वातावरण सिर्जना गराउन माग गरिएको छ । विद्यालय जस्तो पवित्र शैक्षिक संस्थामा हुने यस्ता खाले हक्त र गैरकानुनी क्रियाकलापलाई निरुत्साहित पार्न प्रतिकात्मक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।

Hot Topics

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

Related Articles