Friday, February 3, 2023

खुर्कोटमा निशुल्क स्वास्थ्य शिबिर संचालन हुने

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा रहेको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा निशुल्क स्वास्थ्य शिबिर संचालन हुने भएको छ । काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलको प्राबिधिक सहयोग र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटको आयोजनामा शिबिर हुन लागेको हो ।

भोली सोमबार संचालन हुने शिबिरमा नाक, कान, घाटि तथा आखाँको जाच, दन्त सेवा, मुटु रोगीहरुका लागी ई.सि.जी सेवा, हाडजोर्नी तथा नसा रोग, पेट सम्बन्धी रोगहरु, महिलाहरुको पाठेघर तथा अन्य महिला सम्बन्धी रोगहरुको जाँच गरिने आयोजकले जानकारी दिएको छ ।

साथै, भिडियो एक्सरे सेवा, बालबालिकाको लागी बाल रोग, उच्च रक्तचाप, मधुमेह तथा थाइराईड जाच, मिर्गौला रोगीहरुको लागी विशेषज्ञ सेवा, सामान्य सर्जरी र ईन्डोस्कोपी जस्ता स्वास्थ्य सम्बन्धि निशुल्क सेवा प्रदान गरिने छ ।

यस्तै, एच.बि, सुगर, युरिक ऐसिड, बल्ड ग्रुप, प्रेगनेंसी टेस्ट गरिने भएकाले निशुल्क स्वास्थ्य शिबिरमा सहभागी भई स्वास्थ्य लाभ लिन सामुदायिक अस्पताल खुर्कोटले अनुरोध गर्नु भयो ।

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles