Tuesday, December 5, 2023

सिन्धुलीमा नयाँ औद्योगिक क्षेत्र निर्माण हुने

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी र मकवानपुरको मनहरीमा नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि साढे १३ करोड बढी बजेट विनियोजन भएको छ । बागमती प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि १३ करोड ६५ लाख बजेट विनियोजन गरेको हो ।

यस्तै, वन तथा वातावरण संरक्षण अन्र्गत चुरे क्षेत्र, नदी उकास जमिन र अन्य उपयुक्त ठाउँमा मुख्यत बाँस प्रजातिको वृहत वृक्षारोपण गर्न बजेटको व्यवस्था गरिएको छ । स्वास्थ्य सेवातर्फ सिन्धुली, हेटौँडा, भक्तपुर, त्रिशूली, धादिङ, बकुलहर र पशुपति चौलागाई स्मृति अस्पताललाई स्तरोन्नति गरी विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक उपकरण, विशेषज्ञ चिकित्सक सहितको जनशक्ति, सुविधा सम्पन्न प्रयोगशाला सहितको भौतिक पूर्वाधारको व्यवस्था गर्न बजेट व्यवस्था, अस्पतालहरुबाट महिलाहरुको स्तथ क्यान्सर स्क्रिनिङ गर्नका लागि मेमोग्राफि मेसिन मार्फत निःशुल्क सेवा प्रदान गर्ने भएको छ ।

सिन्धुलीको लागि चितवन माएम्बुलेन्स डिस्प्याच सेन्टर स्थापना गरिने छ । स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न घुम्ती स्वास्थ्य शिविर, स्याटेलाईट क्लिनिक र टेली मेडिसिन लगायतका माध्यमहरु प््रयोग गर्ने व्यवस्था सन्धुली सहित १३ वटै जिल्ला स्थित प्रदेश अस्पतालमा लागु गरिएको न्युनतम सेवा मापदण्ढ कार्यक्रमलाई निरन्तरा दिदै आगामी आर्थिक वर्षमा ११९ स्थानिय तहमा विस्तार गरिने , न्युनतम सेवा मापदण्डमा तोकिएको औषधि, औजार तथा उपकरणको व्यवसथापन, मर्मत संभार तथा संचालनकालागि १६ करोड १७ लाख विनियोजन गरिएको छ ।

शिक्षा, विज्ञान प्रविधि र सामाजिक विकासतर्फ सिन्धुलीमा प्रदेशको बहुप्राविधिक शिक्षालय स्थापन हुने भएको छ । प्राविधिक तथा व्यावासियक शिक्षाकालागि १३ करोड २८ लाख विनियोजनसिन्धुलीमा बौद्धिक अपांगता भएका बालबालिकाको लागि पूर्वाधारयुक्ता आवसीय विद्यालय संचालन गरी गुणस्तरी शिक्षामा पहुँच अभिवृद्धि गर्न बजेट छुटाइएको छ ।

युवा तथा खेलकुदतर्फ निर्माणाधि दुधौलीको रंगशाला आयोजनाहरुको निर्माण कार्यलाई प्राथमिकतामा राखि बजेट व्यवसथासडक तथा भवन र शहरी पुर्वाधारतर्फ खुर्कोट चियाबारी सुरुङमार्गको सम्भावित सुरुङ मार्ग अध्ययन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । सिन्धुली सहित १३ वटा जिल्ला जोड्ने हेटौँडा चक्रपथ निर्माण्ण गर्न १ अर्ब ५ करोड ८० लाख बजेट विनियोजन भएको छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles