Thursday, September 28, 2023

सांसद राजन दाहाल द्धारा एकीकृत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकोे भवन शिलान्यास

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १० मा एकीकृत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ ।

बागमती प्रदेशका सांसद राजन दाहालले एक कार्यक्रमका बिच भवनको शिलान्यास गर्नु भएको हो । १३ करोड ९४ लाख लागतमा निमार्ण हुन लागेको समितिको भवन ४ कोठाको हुने छ । यसबाट ९ सय ५० घरधुरीले सेवा पाउँने छन् ।

एकीकृत खानेपानी तथा सरसफाइ उपभोक्त समितिका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका १० नम्बरको वडा उपसभापति जितेन्द्र माझी, नेकपा एमालेका १० नम्बरको वडा कमिटी सचिव राजन ढुंगेल, टोल कमिटी अध्यक्ष राजेन्द्रलाल माझी, जनसेवा श्रृजना प्रा.वि.का प्रधानाध्यापक बेचु माझी, कार्यापालिका सदस्य भद्रीमाया हायू लगायत अन्य स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles