Sunday, May 28, 2023

आठौ चुरे दिवसको अवसरमा हरिहरपुरगढी गाउँपालिकामा वृक्षारोपण

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आँठौ चुरे दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । महादेव वन उपभोक्त समुह हरिहरपुरगढी गाउँपालिका ४ र ५ को आयोजनामा बिहिबार वृक्षारोपण गरिएको हो ।

डिभिजन वन कार्यालय मरिण र झ्याडी सब डिभिजन हरिहरपुरको आर्थिक तथा प्राबिधिक सहयोगमा ६ जाति भन्दा बढीका ७०० बिरुवाहरु गाउँपालिकाको ४ र ५ को क्षेत्र मदन भण्डारी राजमार्ग दायाँबायाँ रोपीएको गाउँपालिकाले जनाएको छ । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पान्डेले रुद्राक्षको बिरुवा रोपी कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे । गाउँपालिकाको बाह्राबिसे, बेल्पुर, सिमलपुर लगायत अन्य स्थानको बाताबरणलाई हराभरा र स्वच्छ बनाउने उदेश्यका साथ बृक्षारोपण कार्यक्रम संचालन गरिएको स्थानीय बुद्धिजिबि बिल बहादुर बम्जनले जानकारी दिनु भयो ।

वृक्षारोपण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लेखनाथ दाहाल (राजन), हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्र ध्वाज वाईबा, पुर्व स्वास्थ्य मन्त्री प्रदीप कटुवाल लगायत स्थानीय बासीन्दाहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles