Tuesday, December 5, 2023

स्थानिय मुल्य श्रृङखला विश्लेषण प्रमाणिकरण कार्यशाला सम्पन्न

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली–सिन्धुलीमा स्थानिय मुल्य श्रृङखला विश्लेषण प्रमाणिकरण कार्यशाला सम्पन्न भएको छ । वल्ड भिजनको साझेदारीमा सिड्स नेपाल सिन्धुलीले आयोजना गरेको कार्यशाला आइतबार सिन्धुलीमाढीमा सम्पन्न भएको हो । कार्यशालामा तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकाका कृषि र भेटेनरिका प्राविधिकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कस्तो किसिमको लहरे तरकारीबाली, बाख्रा र बगुर उत्पादन हुन्छ भन्ने विषयमा छलफल भएको थियो । उत्पादन भएका तरकारी, बाख्रा र बगुँरलाई कहाँ जोड्ने, त्यसको बजारिकरण लगाएत अन्य समस्या साथै समाधानका विषयमा छलफल भएको थियो ।

कार्यक्रपछि तीन पालिकामा ५० वटा उत्पादन समुह गठन हुने छ । उक्त समुहमा एक सहजकर्ता हुने छन् । सहजकर्ताले उत्पादन भएका वस्तु बजारीकरणका लागि सहयोग गर्ने छ । कार्यक्रम पाँच वर्ष सम्म संचालन हुनेछ । स्थानिय स्तरमा उत्पादन भएका बस्तुलाई बजारसँग जोड्नका लागि कार्यक्रमको आयोजना गरिएको सिड्स नेपाल सिन्धुलीका कार्यक्रम व्यवस्थापक नारायण पाण्डेले बताउनुभयो । किसानले उत्पादन गरेका वस्तुको उचित मुल्यका साथ बजारसँग जोड्न गठन भएको समुहले सहयोग गर्ने छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles