Monday, May 29, 2023

घ्याङलेखमा गर्भवति महिलाहरुलाई सितैमा कुखुरा बितरण

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिकाले सुनौलो हजार दिन भित्रका गर्भवति महिलाहरुलाई कुखुरा बितरण गरेको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७८ २०७९ को बार्षिक बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत गर्भवति महिलाहरुलाई कुखुरा बितरण गरेको हो ।

गाउँपालिकाले हिजो आईतबार वडा नम्बर ३ तामाजोरमा २८, वडा नम्बर ४ नेत्रकालीमा ४० र वडा नम्बर ५ सान्तेश्वरीमा ३१ जना गर्भवति महिलाहरुलाई लाई एक कार्यक्रमका बिच कुखुरा बितरण गरेको थियो ।

यस्तै, गाउँपालिकाले आज सोमबार वडा नम्बर १ अमलेमा २६ र वडा नम्बर २ बस्तीपुरमा ३५ जना गरि गाउँपालिका भित्रका जम्मा १६० जना सुनौलो हजार दिनका गर्भवती महिलाहरुलाई कुखुरा बितरण गरेको गाउँपालिकाकी पोषण स्वयमसेवक सुमित्रा विश्वकर्माले जानकारी दिनु भयो । गर्भवती महिलाहरुलाई जनही तिन तिन वडा कुखुरा वितरण गरिएको थियो । वडाका गर्भवती तथा सुत्केरी महिलाहरुले सित्तैमा कुखुरा पाएपछि खुशी व्यक्त गरेका छन् ।

गर्भवती तथा सुत्केरी भएको अवस्थामा आमा र बच्चा लाई अन्य समयको तुलनामा पोषणको आवश्यकता हुन्छ । यस बेला पोषण सुधारमा ध्यान दिएन भने महिलालाई कुपोषण लगायत अन्य बिभिन्न किसिमका रोगहरुको आक्रमण गर्न सक्छ । महिलाहरुलाई पोषणको अभावमा लाग्ने रोगहरुबाट बचाउँनका लागी कुखुरा बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका कर्मचारी वडाका अध्यक्षहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

Related Articles