Thursday, September 28, 2023

सिन्धुलीको भिमानमा रहेको स्कलर्स एकाडेमिद्धारा यस वर्षको लागि स्कुल क्याप्टेन र उप क्याप्टेन छनोट

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली- सिन्धुलीको भिमानमा रहेको स्कलर्स एकाडेमिले यस वर्षको लागि शुक्रबार स्कुल क्याप्टेन र उप क्याप्टेन निर्वाचन गरेर छनोट गरेको छ ।
विद्यालयले आफ्नो विद्यार्थीहरुलाई चुनावको प्रक्रिया बुझाउन चुनावको आयोजना गरिएको हो ।
यस्ता अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुमा नयाँ तथा नौलो ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास विद्यालय परिवारले लिएको छ ।

सो निर्वाचनबाट स्कुल क्याप्टेनमा कक्षा ९ का विद्यार्थी गगन रजन मगर र उप क्याप्टेनमा कक्षा ८ का विद्यार्थी सुगम प्याकुरेल निर्वाचित हुनु भएको छ ।
गगने १५४ मत ल्याउँदा उनको प्रतिद्धन्दी जिनिशा अधिकारीले १२३ मत र सुगमले १६८ मत ल्याउँदा उनका प्रतिद्धन्दीले ११२ मत मात्रै ल्याउन सफल हुनु भयो ।
यसका साथै स्कलर्स एकाडेमि भिमानले पढाईका साथ साथै अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकता दिदै आएको छ ।
निर्वाचित क्याप्टेन र उप क्याप्टेनलाई विद्यालयका प्रिन्सीपलले क्याप्टेन अंकित
ब्याज र अरु मनोनित कक्षा क्याप्टेन र उप क्याप्टेनहरुलाई आ आफ्ना कक्षा शिक्षक शिक्षिकाहरुले ब्याज प्रदान गर्नभयो । निर्वाचित र मनोनित सबै जनाको कार्यअवधी २०७९ चैत्र ३० गते सम्म रहने छ ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles