Monday, December 4, 2023

बाढी पहिरो तथा डुवानमा सावधानी अपनाउन सचेतना

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बाढी पहिरो तथा डुवानमा अपनाउनु पर्ने सावधानी सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेको छ ।

बाढी तथा डुवानबाट हुने क्षती न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको समुदाय लक्षित कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीको आयोजनामा कार्यक्रम गरिएको हो ।

प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र कुमार ठाकुरको कमाण्डमा कमलामाई नगरपालिका ६ खम्वेचौर स्थित यात्रा गर्ने यात्रु तथा सर्वसाधारणहरुलाई वर्षातको समयमा बाढी पहिरो तथा डुवानमा अपनाउनु पर्ने सवधानी सम्बन्धी पर्चा–पम्पलेट मार्फत सचेत गराईएको प्रहरी बरिष्ठ हवल्दार रविन्द्र कुमार ठाकुरले बताउनुभयो ।

संचार माध्यमहरुबाट प्रशारण हुने मौसम सम्बन्धि पूर्वानुमान सुचना नियमित रुपमा सुन्न, उपयुक्त पूर्व चेतावनी प्रणालीहरुको प्रयोग गर्न, बाडी बाट बच्न सुरक्षित स्थानको पहिचान गर्न, बाढी पसेको ठाँउमा हिड्डुल नगर्न र सवारी नचलाउन लगाएतका सावधानी अपनाउन लेखिएको पर्चा वितरण गर्दै सावधानी अपनाई सुरक्षित रहन जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सबैमा आग्रह गरेको छ ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles