Monday, December 4, 2023

सिन्धुलीको मरिणमा कागति खेति सम्बन्धी किसानहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ५ बडिमुहानमा कागति खेति सम्बन्धी किसानहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओवादि केन्द्र वडा कमिटि अध्यक्ष तथा ५ नम्बर वडाको वडा अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा माओवादि केन्द्र मरिणका कार्यबाहक अध्यक्ष काजिमान थिङले ब्यवस्था बदलिएकाले अब जनताको अबस्था बदल्न सबैले उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । साथै उहाँले, किसानले उत्पादन गर्ने र बजारको जिम्मा सरकारले लिने गरि निति कार्यक्रम तर्जुमा गर्न सरकारलाई सुझाब दिनुभयो ।

कार्यक्रममा माओवादि केन्द्र मरिणका सचिवालय सदस्य वडा ईन्चार्ज प्रचार सिंह बोम्जन र सह इन्चार्ज रामशरण बोम्जनले कागति खेति उत्पादन र ब्यवसायीकरणले जनताको जिवनमा परिवर्तन आउने धारणा राख्नु भयो । कार्यक्रममा नेपालि कांग्रेसका विर्शे थोकर र नेकपा एमालेका डिलराम बोम्जनले पनि धारणा राख्नु भयो । कार्यक्रम नेकपा माओवादि केन्द्र ५ नम्बर वडाको आयोजनामा भएको हो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles