Tuesday, February 7, 2023

सिन्धुलीमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सुरु

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

सिन्धुलीको कमलामाई नगरपालिकामा महिला प्रजनन् स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा नगरपालिकाको वडा नम्बर ६ धुरा बजारमा शनिबार विहान ८ बजे बाट शिबिर सुरु भएको हो ।

साँझ ५ बजे सम्म संचालन भएको शिविरमा ३० देखि ५५ वर्ष उमेर समुहका प्रजनन् स्वास्थ्यको परिक्षण गराउन आउने महिलाको सहभागिता बाक्लो रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उज्ज्वल ढकालले बताउँनु भयो । शिबिरको पहिलो दिन ८ सय टोकन वितरण गरिएकोमा ४ सय ६० जनाले सेवा लिएका छन् ।

श्निबार भएको शिविरमा परिक्षण गर्दा देखिएका केहि समस्याको सोही समयमा नै निदान गरिएको छ भने गम्भीर तथा अप्रेशन गर्नु पर्ने समस्या भएका बिरामीलाई काठमाडौ लगी निःशुल्क उपचारका गराईने छ । शिबिरमा सहभागी महिलाहरुको स्वास्थ्य परिक्षण महिला प्रजनन् स्वास्थ्यका डा. रितु लामिछाने सहित १० जनाको टिमले गर्नुभएको छ । शिबिरमा निशुल्क औषधी बितरण गरिएको मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष ढकालले बताउँनु भयो ।

शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श, अप्रेशन सुविधा, स्त्री रोग सम्बन्धी रोगको परीक्षण(पाठेघरको जाँच) र परामर्श, पाठेघरको मुखको परीक्षण र परामर्श, पाठेघरको मुखको क्यान्सरको पुर्व पहिचान, थर्मोकुगुलेसन, सुगर र प्रेसरकोे जाँच गरिनुका साथै महिला सम्बन्धी सम्पुर्ण रोगको जाँच तथा उपचार गरिएको छ ।

सिड्स नेपाल सिन्धुली, मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वल्र्ड नेभर्सको आयोजनामा र नगरपालिकाको समन्वयमा संचालन भएको शिबिर आज र भोली गरि २ दिन संचालन हुने छ ।

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles