Thursday, September 28, 2023

सिन्धुलीमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सुरु

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुलीको कमलामाई नगरपालिकामा महिला प्रजनन् स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा नगरपालिकाको वडा नम्बर ६ धुरा बजारमा शनिबार विहान ८ बजे बाट शिबिर सुरु भएको हो ।

साँझ ५ बजे सम्म संचालन भएको शिविरमा ३० देखि ५५ वर्ष उमेर समुहका प्रजनन् स्वास्थ्यको परिक्षण गराउन आउने महिलाको सहभागिता बाक्लो रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उज्ज्वल ढकालले बताउँनु भयो । शिबिरको पहिलो दिन ८ सय टोकन वितरण गरिएकोमा ४ सय ६० जनाले सेवा लिएका छन् ।

श्निबार भएको शिविरमा परिक्षण गर्दा देखिएका केहि समस्याको सोही समयमा नै निदान गरिएको छ भने गम्भीर तथा अप्रेशन गर्नु पर्ने समस्या भएका बिरामीलाई काठमाडौ लगी निःशुल्क उपचारका गराईने छ । शिबिरमा सहभागी महिलाहरुको स्वास्थ्य परिक्षण महिला प्रजनन् स्वास्थ्यका डा. रितु लामिछाने सहित १० जनाको टिमले गर्नुभएको छ । शिबिरमा निशुल्क औषधी बितरण गरिएको मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष ढकालले बताउँनु भयो ।

शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श, अप्रेशन सुविधा, स्त्री रोग सम्बन्धी रोगको परीक्षण(पाठेघरको जाँच) र परामर्श, पाठेघरको मुखको परीक्षण र परामर्श, पाठेघरको मुखको क्यान्सरको पुर्व पहिचान, थर्मोकुगुलेसन, सुगर र प्रेसरकोे जाँच गरिनुका साथै महिला सम्बन्धी सम्पुर्ण रोगको जाँच तथा उपचार गरिएको छ ।

सिड्स नेपाल सिन्धुली, मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वल्र्ड नेभर्सको आयोजनामा र नगरपालिकाको समन्वयमा संचालन भएको शिबिर आज र भोली गरि २ दिन संचालन हुने छ ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles